समुन्नत नेपालको परिकल्पना
विश्व राजनीतिमा धेरै अभ्यास र अनुभव परिवर्तन हुँदै आएका छन् ।
सेवा प्रधान अर्थतन्त्र
अर्थ व्यवस्थाको चरित्र र संरचनालाई अर्थतन्त्रमा कुन क्षेत्रको कस्तो भूमिका रहेको छ भन्ने दृष्टिकोणबाट हेरिन्छ ।
एआईको प्रयोग अनिवार्य
संसार विकासक्रमको युगलाई हेर्ने हो भने ढुङ्गे युग, मेसिन युग, सूचना–प्रविधि युग हुँदै अहिले हामी एआई युगमा आइसकेका छौँ ।
कार्यकारी आदेशको अन्तर्य
सन् २०२५ सालको आगमनसँगै अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यभार नजिकिँदै जाँदा उनका चुनावी नारालाई लिएर विश्वभरि नयाँ राजनीतिक तरङ्ग सतहमा आइसकेको थियो ।
मत्स्य क्षेत्रमा लगानी
भौगोलिक विविधता, हावापानीको विशिष्टता र जलस्रोतमा धनी देश नेपालमा मत्स्य क्षेत्र द्रुत गतिमा विकास भइरहेको छ ।
लेखन तथा सम्पादन शैलीले नै अलमल्याएपछि
नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा) को पछिल्लो शब्दकोशमा ‘शैली’ को परिभाषा यसरी दिइएको छ, विशेष किसिमले कुनै काम गर्ने प्रणाली, सिप वा पद्धति; काम गराइको ढङ्ग र प्रज्ञा शब्दकोश अनुसार नै, शैलीपुस्तक ‘शैली निर्देश गर्ने पुस्तक’ हो ।
बाँदर, बँदेल र रेड पान्डा
किसान वा मानिसका लागि जङ्गली जनावर बाधक वा घातक हुन भन्ने बहसको विषय हो ।
फेरि डढेलोको त्रास
‘कुनै बेला काठमाडौँ उपत्यकामा हिउँदका मङ्सिर, पुस र माघ महिना अत्यन्तै चिसा हुन्थे ।
बाँसका कथा, बाँसकै सम्मेलन
‘तिरिरी मुरली बजो झिरैले खोपेको । कहिले पनि बिर्सने छैन हाँसेर बोलेको ।’
संसद्को गरिमा राख्ने दायित्व
प्रजातान्त्रिक शासन व्यवस्थामा संसद् एउटा त्यस्तो निकाय हो, जसले राष्ट्रको कार्यकारी निकाय अर्थात् सरकारको वैधता निर्धारण गर्छ ।
ईशान कोणका ‘दोलखा भीमसेन’
नेपाल सुन्दर छ । सुन्दर, शान्त र विशाल भनिएको हाम्रो देशका महत्वपूर्ण एवं गौरवपूर्ण स्थान, इतिहास, धर्म संस्कृति र व्यवहारहरूले हामीलाई विश्वसामु चिनाएको छ ।
अर्थतन्त्र उकास्न कृषिमा लगानी
बदलिँदो विश्व परिवेश, जलवायु परिवर्तन, ग्रामीण सामाजिक तथा आर्थिक संरचनामा हुँदै गरेको परिवर्तनबाट लगानी र कृषि क्षेत्रका संवैधानिक सङ्कल्प पूरा गर्ने काम चुनौतीपूर्ण छ ।
पाठेघरको मुखको क्यान्सर र खोप अभियान
महिलामा देखिने पाठेघरको मुखको क्यान्सर नेपालमा दोस्रो नम्बरमा पर्छ ।
देश विकासका मेरुदण्ड
देशको उत्थान र समाज उन्नयनको बलियो शक्ति आधारभूत रूपमा दक्ष युवाशक्ति नै हो ।
संसद्को प्रभावकारिता
सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भएको एक साता भयो ।
युद्धविरामले पलाएको आशा
मध्यपूर्वमा शान्ति स्थापना गर्ने कुरा एकादेशको कथा जस्तै बनेको छ
अर्थतन्त्रलाई पसिनाको टेको
कामको खोजीमा विदेश जाने परिपाटीको कारण वर्तमान समयमा ग्रामीण क्षेत्र बुढाबुढीको जिम्मामा छ ।
विकासका लागि समय व्यवस्थापन
समय नै व्यवस्थापनमा कुशलता ल्याउने स्रोत हो र समयले सबैलाई बाँधेको हुन्छ ।
आमसञ्चारमा समावेशिता
प्रविधिका सहायताले बढीभन्दा बढी मानिससमक्ष सूचना, मनोरञ्जन, विज्ञापन जस्ता विभिन्न विषयवस्तु सम्प्रेषण गर्ने बृहत् प्रक्रिया आमसञ्चार हो । पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता परम्परागत मिडिया मात्र होइन आजका इन्टरनेट जडित डिजिटल मिडिया पनि आमसञ्चारका साधन हुन् । मूलतः आमसञ्चार व्यापक स्तरमा सन्देश प्रवाह गर्ने प्रव्रिmया हो, जस अन्तर्गतको एउटा विधा पत्रकारिता हो ।
ग्रामीण विकासका समस्या
नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ । यो क्षेत्रको विकास नगरी समग्र देशको विकास भएको मान्न सकिँदैन ।
थारू समुदायमा ‘सिकलसेल एनिमिया’
सिकलसेल एनिमिया एकप्रकारको वंशाणुगत रोग हो ।
रेडक्रस कानुन अभाव
सन् १८६३ मा स्थापित अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियान विशुद्ध मानवीय सेवामा समर्पित स्वयंसेवकहरूको विश्वको सबैभन्दा ठुलो मानवीय सञ्जालका रूपमा परिचित छ ।
स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालको भूमिका
नेपाल, प्राकृतिक स्रोतहरूले भरिपूर्ण, स्वच्छ ऊर्जा क्रान्तिको नमुना राष्ट्रका रूपमा सँघारमा उभिएको छ ।
हिउँदे अधिवेशनबाट अपेक्षा
कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनी सांसदहरूको आलोचना भइरहेको सन्दर्भमा सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ ।