स्वास्थ्यसेवाको पहुँच
यो साता विश्वले मानव अधिकार दिवस र सबैका लागि स्वास्थ्य दिवस मनाएको छ । यी दिवसले प्रत्येक व्यक्तिका अविच्छिन्न नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित नागरिक स्वास्थ्यको मौलिक अधिकारलाई पुनः पुष्टि गर्छन् । यस वर्षको मानव अधिकार दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ ले मानव अधिकारहरू हाम्रो दैनन्दिन जीवन
आन्तरिक अर्थतन्त्रको विकास
कुनै पनि देशको अर्थतन्त्र भन्नाले खास गरेर त्यस देशको उत्पादन, वितरण, उपभोग, लगानी, व्यापार, आम्दानी, खर्च, बचत, वित्तीय प्रणाली जस्ता क्षेत्र हुन् भन्ने बुझ्नु पर्छ । विस्तृत अर्थमा भन्नु पर्दा सरकारी नीतिदेखि लिएर सम्पूर्ण आर्थिक गतिविधिको समष्टिगत स्वरूप नै अर्थतन्त्र हो । यसरी अर्थतन्त्रको स्वरूप ठुलो हुने भएकाले एउटा सानो ओढारमा बस्ने मानिसदेखि लिएर विश्वका धनी मानिस
राजनीतिमा महिला प्रतिनिधित्व
लोकतन्त्रको आधारभूत सिद्धान्त नै समान सहभागिता हो । जबसम्म राज्यको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला निर्णय प्रक्रियाको किनारामा हुन्छन्, तबसम्म त्यो लोकतन्त्र अपूरो र लँगडो रहन्छ ।
विश्वविद्यालय सुधारको अवसर
असार २६ मा बसेको त्रिवि सभा बैठकमा कुलपतिका हैसियतमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्र पास गर्ने निर्णय गर्नुभयो । त्रिवि पदाधिकारीले ल्याएको नीति तथा
प्रशासनिक सङ्घीयता
सङ्घीय ढाँचाको शासकीय प्रबन्ध अनुरूप सङ्घ, प्रदेश र स्थानीय तहले राजनीतिक, वित्तीय, प्रशासनिकलगायत जनस्तरमा सङ्घीयताका आधारभूत पक्षलाई संस्थागत गरी क्रमशः सबलीकरणका दिशामा तीन वटै तहका प्रशासनिक संयन्त्र क्रियाशील हुनु पर्छ ।
शैक्षिक सुधारमा दलहरू
शिक्षाको अवस्था कमजोर हुनुमा नेपालमा स्थापित राजनीतिक दल नै जिम्मेवार छन् भन्ने आमबुझाइ स्थापित भएको छ । शिक्षालाई राजनीतिक स्वार्थ अनुसार प्रयोग गर्नु, शिक्षामा पर्याप्त बजेट नछुट्याउनु र खर्च प्रभावकारी नहुनु, गुणस्तर सुधारभन्दा पनि पहुँच विस्तारमा मात्र जोडदिनु, दीर्घकालीन शिक्षा दृष्टिकोण नहुनु, सरकार फेरिँदै जाँदा शिक्षा नीतिमा निरन्तरता नहुनु, नियुक्ति, सरुवा तथा
जीवनको मूल्यबोध
सन्तानको जन्म केवल एउटा जैविक घटना मात्र होइन । यो त एक परिवारको मनमस्तिष्कमा आशा, सपना र निःस्वार्थ समर्पणको बीज रोपिनु हो । छोराछोरीको पहिलो रोदनसँगै अभिभावकका आँखामा जुन आँसु टल्कन्छ, त्यो भविष्यको उ
प्रतिभा व्यवस्थापन रणनीति
मानव संसाधनको बदलिँदो आयाम वर्तमान विश्वव्यापी प्रतिस्पर्धा र द्रुत प्राविधिक परिवर्तनको युगमा, कुनै पनि संस्थाको सफलताको प्रमुख निर्धारक त्यसका कर्मचारीमा निहित सिप र क्षमता हो । भौतिक वा वित्तीय सम्पत्तिभन्दा पनि मानव संसाधन नै दिगो प्रतिस्पर्धात्मक लाभको प्रमुख स्रोत बनेको छ । प्रतिभा व्यवस्थापन मानव संसाधन व्यवस्थापनको एक उन्नत, रणनीतिक र एकीकृत दृष्टिकोण
समृद्धिको यात्रामा डिजिटल प्रविधि
आजको २१ औँ शताब्दीलाई डिजिटल क्रान्तिको युग भनेर चिनिन्छ । इन्टरनेट, स्मार्टफोन, कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ, सामाजिक सञ्जाल र डिजिटल सेवाहरूको विस्तारले विश्वभरि समाजको संरचना, व्यवहार, सम्बन्ध, कार्यशैली र सोचाइमा आमूल परिवर्तन ल्याइरहेको छ । डिजिटल क्षेत्रमा भएको व्यापक प्रगतिले आश्चर्यजनक सुविधा र अवसर सिर्जना गरिरहेको छ ।
‘परिवर्तन’ देखि ‘परान’ सम्मको यात्रा
दार्जिलिङमा उच्च माध्यमिक विद्यालयस्तरको अध्ययन गर्दै थिए उनी । विद्यालयमा भानुजयन्ती तथा अन्य अवसरमा कवितावाचन, नाटक तथा अन्य सिर्जनात्मक गतिविधिमा उनको दिलचस्पी छँदै थियो । त्यतिखेर दार्जिलिङको रौनक नै अर्कै थियो । साहित्य, गीतसङ्गीत तथा नाटक रङ्गमञ्चमा त्यतिखेर त्यो भूमि काठमाडौँसित सहजै प्रतिस्पर्धा गरिरहेको थियो । मनबहादुर मुखिया तथा प्रताप सुब्बाहरू रङ्गमञ्चमा जमिरहेका थिए भने इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाहरू साहित्यमा । उनी भर्खरै नेपालमा शाही नेपाल चलचित्र संस्थानको तेस्रो कथानक उत्पादन ही
ढोरपाटनको समृद्धिमा पर्यटन
बागलुङ जिल्लाको सुदूरपश्चिममा अवस्थित ढोरपाटन अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । करिब २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पाटन समुद्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । हरिया पहाडको बिचमा समथर पाटन रहेको यो ठाउँ आधुनिक विकासका गतिविधिबाट कम प्रभावित भएको हुँदा यहाँको प्राकृतिक सुन्दरतालाई बचाइराख्न सकिएको छ । सानाठुला गरी २४ वटा मानवबस्ती रहेको यो पाटनमा झन्डै एक हजार सात सय घरधुरी परिवारको बसोबास रहेको छ । यहाँका मुख्य बा
स्वर्ग जस्ता गाउँ रित्तिँदै
कुनै बेला पुरास (भोट) जान बझाङ र दार्चुलाको उत्तरी सीमा पार गर्नु पथ्र्यो । पुर्खाहरू १२/१४ दिन नाक छुने उकालो पैदल हिँडेर भोट पुग्थ्ये । नुन र उनको गरुङ्गो भारी बोकेर झन्डै एक महिनाको पैदल हिँडाइपछि घर पुग्थ्ये । पाल्नु चेलो हाट (झुलाघाट, टनकपुर, मण्डी) फाल्नु चेलो भोट भन्ने कथन थियो त्यस बेला । समयले कोल्टे फे¥यो । अहिले त्यस्तो छैन । माल (
अज्ञानमा छुपिरहेको ज्ञान
जसरी रेशमको किराले आफ्नै जालको परिग्रहमा परेर मरेको हुन्छ । त्यसरी नै अज्ञानले मानव चोला आफ्नै परिग्रहमा भौतारी समय नष्ट गरिरहेका हुन्छन् । यो महत्वपूर्ण मानव चोला सचेत प्राणी भइकन पनि अन्य प्राणीले झैँ दुष्कर्म गर्नु मानव जन्म व्यर्थ हुनु हो । सबैभन्दा उपकार, धर्म मनुष्यले गर्ने भए पनि सबैभन्दा अपराध पनि मनुष्यले नै गरिराखेका छन् । बुद्धको वाणी शान्ति उत्कृष्ट ज्ञान
अर्थतन्त्रबारे गहन विमर्श
नेपालको पत्रकारिता क्षेत्रमा गौरवमय इतिहास बोकेको ‘गोरखापत्र दैनिक’ को १२५ औँ वर्ष (शताब्दी रजत) तथा नेपालको पहिलो अङ्ग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक अवसरमा ‘गोरखापत्र
कृषिले खोजेको क्रान्ति
सोभियत सङ्घको विघटनसँगै विश्वबाट समाजवादको अन्त्य भयो । अब समाजवादको विकल्प नवउदारवाद हो भनेर लागु गरिएको नवउदारवादी अर्थनीतिले उत्पादन र वितरणको क्षेत्रमा उदारीकरण र निजीकरणको नीति अवलम्बन ग¥यो । नवउदारवाद पुँजीवादको सिँगारिएको नयाँ नाम हो । मुलुकको आर्थिक विकास, उत्पादन र रोजगारीमा देशभित्र ध्यान दिनेभन्दा पनि बहुर्राष्ट्रि
वन व्यवस्थापनबाटै समृद्धि
वनको क्षयीकरणमा सुधार र गुणस्तरमा पारेको सकारात्मक प्रभावलाई उच्च मूल्याङ्कन गरेर सन् २०११ सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा घोषणा गरिएको ‘फ्युचर पोलिसी अवार्ड’ का लागि नेपालको सामुदायिक वन कार्यक्रम छनोट हुनु नेपालीका लागि गर्वको विषय हो । सहभागितामूलक कार्यक्रमबाट प्राप्त उपलब्धिले विश्वमा नेपाललाई सामुदायिक वनको सफल अभ्यासकर्ताको पहिचान दिलाए
सिकाइमा प्रविधिको उच्चतम प्रयोग
हरेक मानिसको मस्तिष्क र आत्माको विकास नै शिक्षा हो । शिक्षा मानवको चौतर्फी विकासको आधार पनि हो । शिक्षाको विकासका लागि हरेक देशले समयोचित विकासमा जोड दिएका हुन्छन् । शिक्षाले मानवलाई हरेक समस्याको समाधान गर्न सक्षम बनाउँछ । सामाजिक न्यायका लागि आवाज उठाउन, कानुनको पालना गर्न, समस्यामा सही निर्णय लिन र मानवलाई सक्षम बनाउने कार्य शिक्षा
परिवर्तनको सङ्क्रमणमा विश्व
इस्वी सन् २०२५ का आखिरी दिनहरू सकिँदै छन् । नयाँ वर्षको आरम्भको प्रतीक्षा गर्ने क्रममा रहेका देश र समाज बदलिँदो अन्तर्राष्ट्रिय परिवेशबाट आश्वस्त हुने प्रयत्नमा त छन्, तर दिनानुदिनका हलचल र द्वन्द्वले ढुक्क हुन कठिनाइ भइरहेको छ । शान्ति र सद्भावका भाषण एवं सन्देश पूर्व–पश्चिम सबैतिरबाट आउँछन् परन्तु व्यावहारिक रूपमा परिस्थिति सामान्य गराउने पाइला चाल्न प्रभावशाली देश
जलवायु शरणार्थीको सङ्कट
जलवायु परिवर्तनले गर्दा आफ्नो घर, क्षेत्र वा देश छाड्न बाध्य भएका व्यक्तिहरूलाई ‘जलवायु शरणार्थी’ (क्लाइमेट रिफ्युजी) भनेर चिनिन्छ । मानिसहरू प्राकृतिक तथा मानवनिर्मित प्रकोप जस्तै बाढी, खडेरी, जङ्गल डढेलो, समुद्री सतहको वृद्धि, तापमान परिवर्तन, हिमनदी पग्लनु आदि कारणले जीवनयापन असम्भव भएपछि एक स्थानबाट अर्को स्थानमा बसोबास गर्न बाध्य हुन्छन् । यिनीहरू
संविधान संशोधनमा माथिल्लो सदन
जेनजी विद्रोहपछि गठित अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्वाचनसम्बन्धी अध्यादेश जारी भएका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राकिएको छ । अध्यादेशसम्बन्धी प्रस्ट संवैधानिक व्यवस्थाका बिच प
वैदेशिक रोजगारी नीति राम्रो, कार्यान्वयन फितलो
वैदेशिक रोजगारी कहिले कसरी सुरु भयो भन्ने ठ्याक्कै तथ्य भेटिँदैन तर पनि नेपाली वैदेशिक रोजगारमा जाने प्रचलन धेरै पुरानो हो । युद्धका सिपाहीदेखि पछिल्लो पटक खाडी हुँदै युरोप पुग्ने नेपालीको सङ्ख्या ठुलै छ ।
कूटनीतिक आयाम
कौटिल्य अथवा चाणक्यलाई आधुनिक कूटनीतिक राज्य सञ्चालन कलाका जनकका रूपमा मानिन्छ । कौटिल्य सूक्ष्म, दूरदर्शी र चतुर राजनीतिक चिन्तक थिए, जसले शासक तथा कूटनीतिज्ञहरूका लागि प्रस्तुत गरेका सिद्धान्त आज पनि विदेश नीति र शासनकलाको आधारस्तम्भका रूपमा प्रयोग भइरहेका छन् । विशेषतः भारतले आफ्नो कूटनीतिक व्यवहारमा कौटिल्यका अनेकौँ रणनीतिलाई अवलम्बन गरेको मानिन्छ ।
प्रशासनिक सुशासनको मन्त्र
मुलुकमा सुशासन कायम गरी जनताको जीवनस्तर वृद्धि गर्ने कार्य राज्य सञ्चालकको पहिलो दायित्व हो । हरेक सरकारले सुशासनलाई केन्द्रमा राखेर आफ्ना नीति योजना कार्यव्रmम सञ्चालन गरेको हुन्छ । वर्तमान सरकारको प्रमुख दायित्व निर्वाचन गराउने भए पनि भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापित गर्ने कार्य सँगसँगै गर्नुपर्ने महìवपूर्ण जिम्मेवारी रहेको छ । तोकिएको समयमा निर्वाचन गराउनेलगायत सरकारका नियमित प्रशा
समानुपातिक प्रणाली उत्कृष्ट
नेपालको संविधानको प्रस्तावनामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको देशका रूपमा परिभाषित गरिएको छ । यो यथार्थतालाई आत्मसात् नगर्दा विगतमा जाति, भाषा, वर्ग, क्षेत्र, धर्म, संस्कृति र लिङ्गका आधारमा नेपाली नेपालीबिच ठुलो विभेद गरियो । वास्तवमा यी विभेद र उत्पीडन सामन्ती, निरङ्कुश र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेको थियो । यिनीहरूबाट मुलुकलाई