साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल
लगातार पाएको अवसर सदुपयोग गर्न नसक्दा साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा : आजै अमेरिका जाँदै
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार भिसा उपलब्ध गराएको हो ।
टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो ।
महिला साफ : नेपाललाई भुटानसँग अपराजित रहने चुनौती
यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो ।
टी-२० महिला विश्वकप : दक्षिण अफ्रिका फाइनलमा
दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
अमेरिकालाई नेपालले दियो एक सय ६५ रनको लक्ष्य
टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।
महिला साफ : भारतको विजयी सुरुवात
समूह ‘ए’ अन्तर्गत बिहीबार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले हरायो ।
पूर्व मुख्य प्रशिक्षक पुबुदु नेपाली क्रिकेट टिमको मेन्टर नियुक्त
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।
नेपाल र अमेरिकाबिच टी–२० सिरिज शुक्रबारदेखि
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ ।
महिला साफ : टिकट बिक्रीको १६ लाख खेलाडीलाई
अखिल नेपाल फु्टबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीबाट प्राप्त रकममध्ये १६ लाख रुपियाँ खेलाडीलाई दिने घोषणा गरेको छ ।
फुटसल टोलीको प्रशिक्षकमा महर्जन
नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन नियुक्त हुनुभएको छ ।
साफ महिला च्याम्पियनसिप आज सुरु
सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा आयोजना गर्न लागिएको खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
उपाधि घरमै राख्ने नेपालको दाबी
दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध सानदार जित निकालेको छ ।
स्याङ्जामा पालिकास्तरीय भलिबलको तयारी
स्याङ्जा आइसिसी प्रथम पुरुष भलिबल कपको तयारी पूरा भएको छ ।
नीराजन र इजिकेललाई पदक
आइसीओ विश्व कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेका छन् ।
महिला साफ : बङ्गलादेश र श्रीलङ्का टोली काठमाडौँमा
कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौँ आइपुगेको छ ।
एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण
गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । असोज १२ गतेको सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुरिपयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम
चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ।
फुटबल प्रतियोगिताको उपाधि नवदुर्गा युवा क्लबलाई
दसैंको अवसरमा बाँकेको डुडुवामा हरेक वर्ष सञ्चालन गरिंदैआएको एक लाख रुपियाँ पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिताको उपाधि यस वर्ष आयोजक नवदुर्गा युवा क्लबले हात पारेको छ ।
नेपाली सेनालाई स्वर्ण पदक
विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई, नेपाल पराजित
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।