उपभोक्ता अदालत स्थापनाको माग
नेकपा (एमाले) अन्तर्गत रहेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले उपभोक्ताको शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालतको स्थापना गर्न माग गरेको छ ।
‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताउनुभएको छ ।शनिबार बिहान काठमाडौँमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।
टर्कीले बढायो पेट्रोल, डिजेलको मूल्य
टर्कीले पेट्रोल र डिजेलको मूल्य क्रमशः ३.७६ र २.६९ प्रतिशतले बढाएको छ । प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य क्रमशः ४२.०६ टर्किस लिरा (१.३१ अमेरिकी डलर) र ४१.८६ लिरामा सीमित गरिएको छ ।
गाजामा युद्धविरामका लागि प्रयास जारी
इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ ।
अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी
अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेल महोत्तरीमा
राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुग्नुभएको छ । राष्ट्रपति पौडेलले महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
ऐतिहासिक सिम्रौनगढ
ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको सिम्रौनगढ अहिले नेपालको राजनीतिक भूगोलमा मध्य तराई, मधेश प्रदेशको बारा जिल्लामा पर्छ । बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर दक्षिण पूर्वमा रहेको सिम्रौनगढ पूर्वप
चिन्ता (कथा)
मती बहाना बनाउन थालिन् म सचेत हुनुपर्ने थियो तर श्रीमतीको मायामा यति अन्धो भएछु अन्य कुरा सोच्न आवश्यक ठानिन् । मैले उनका सबै आवश्यकता पूरा गरे जस्तो लागेको थियो । उनी खुसी छन् भन्ठानेको थिएँ । उनको चरित्रमा
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता भएको छ । शनिबार दुई पार्टी बिच एकता भएको नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
मलाई त पुग्छ (कविता)
मलाई त केवल रमाउनु छ धन र सुन हैन नुन र ऊन भए पुग्छ
नौटङ्की बजार अनुगमनले सेवाग्राही मारमा
प्राय: दसैँको आसपास वर्षमा एक-पटक बजारको अनुगमन हुने गर्छ त्यो पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा । अनि उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलाई पनि टोलीको सदस्य राख्ने प्रचलन छ ।
ऐतिहासिक भैरवी डाँडा जाने बाटो ढलान
गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका–७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनुभयो ।
साथीलाई (कविता)
हरेक सुनौला बिहानी मुस्काउन् मुस्कुराइरहून् हरेक कर्मशील दिवस
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान महोत्तरी आउने भएका छन् । राष्ट्रपति पौडेलको महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण, अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपालको ताज महल रानी महल (फोटो फिचर)
पाल्पाको प्रख्यात ऐतिहासिक रानी महल अर्थात् यसलाई नेपालको ताज महल भनेर पनि चिनिने गरिएको छ। पाल्पा तानसेन बजारदेखि उत्तर काली गण्डकी नदीको तिर अर्थात् भिरालो खोचमा चट्टान माथि करिब ५-१५-०-२ रोपनी क्षेत्रफलमा फैलिएको छ।
दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।
आजको मौसम : आंशिक बदली रहने
देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
बहुमुखी साहित्यकार ताना शर्मा
तारानाथ शर्मा बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँको जन्म इलामको बरबोटेमा १९११ असार ९ गते भएको थियो । उहाँ साहित्यको विभिन्न विधामा आफ्नो लेखन प्रतिभाको प्रदर्शन गर्न पारङ्गत हुनुहुन्थ्यो । कथा, उपन्यास, निबन्ध, नि
मिथिला मध्यमा परिक्रमा
सभ्यता, संस्कृति र भाषा मानव समुदायको पहिचान हो । मिथिला हाम्रो सभ्यता र संस्कृति हो भनेर गर्वका साथ भनिन्छ । मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिस मैथिल हुन् । मिथिला र यसको राजधानी जनकपुरधाम
बल्दे–धुरालसैन सडक निर्माणमा ढिलाइ
बाजुराको सेरा–आँटीचौर सडक अन्तर्गत पर्ने बल्दे–धुरालसैन सडक निर्माणमा ढिलाइ भएको छ । सडक निर्माणको जिम्मा लिएको जयदेवी एसएस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको हो । २०७९ साल चैत मसान्तसम्ममा काम पूरा गर्ने गरी २०७७ साल असारमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा जयदेवी एसएसले लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
द्वन्द्वले टिकेको कथा ‘रङ्गेली’
नेपालको मोरङको रङ्गेलीमा हुने अनेकन अपराधको कथा समेटिएको चलचित्र हो, ‘रङ्गेली’ । प्रेमकथा रुचाउने दर्शकलाई चलचित्र पक्कै मन नपर्न सक्छ तर काटमार र बन्दुकको आवाज रुचाउने अथवा भनौँ एक्सनप्रधान चलचित्र हेर्न रुचाउनेका लागि चलचित्र निकै उपयुक्त बन्न सक्छ ।
यातायातसम्बन्धी माग जायज
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यातायात व्यवस्थापनसम्बन्धी विद्यार्थीका माग जायज भएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रादेशिक यातायात ऐन निर्माण गर्न लागेकाले विद्यार्थीले राखेका धेरैजसो मागको सम्बोधन हुने बताउनुभयो । प्रादेशिक कानुन निर्माण गर्नुपर्ने, विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत भाडा छुट दिने निर्णय कार्यान्वयन गर्नुपर्नेलगायत मागसहित स्थानीय युवाबाट प्रस्तुत ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।