शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ३ गते । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता भएको छ । शनिबार दुई पार्टी बिच एकता भएको नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
