समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
नारा आदर्शवादी, उपलब्धि शून्य
‘स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने मूल नाराका साथ यस वर्ष नेपालमा ४१ औँ विश्व उपभोक्ता अधिकार दिवस मनाइयो । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ ।
स्वच्छ र प्रतिस्पर्धी बजार
नेपालको संविधानको धारा ४४ मा उपभोक्ता हक सुनिश्चित गरिएको छ । यस धारामा “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ” भन्ने उल्लेख छ ।
ओली र हमालबिच कला संवाद
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नायक राजेश हमालबिच कला संवाद भएको छ । संवादमा कला तथा सिनेमा क्षेत्रका बारेमा बहस भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड र बिमा कम्पनीलाई ४८ करोड रुपियाँ उपलब्ध गराएको छ । डिडिसीलाई ३० करोड रुपियाँ सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपियाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।
सत्र वटा सडक पुल निर्माणाधीन
बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन गर्न काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक पुल निर्माणको कामले गति लिएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत जिल्लामा १७ वटा पुल निर्माणको काम अघि बढेको हो ।
बढ्यो विदेशी लगानी प्रतिबद्धता
चालुु आर्थिक वर्षको फागुुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालुु आवको फागुुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो ।
लघुवित्तपीडित र सरकारबिच छबुँदे सहमति
सरकार र लघुवित्तपीडितबिच शुक्रबार विभिन्न छबुँदे सहमति भएको छ । अब आन्दोलनरत सङ्घर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरू स्थगन हुने भएको छ ।
‘निजगढ विमानस्थल पहिलो प्राथमिकतामा’
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आउने बजेटमा निजगढ विमानस्थल पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । महागढीमाई नगरपालिका–१०, गन्जभवानीपुरमा कलेज निर्माण एवं भूमि संरक्षणका ला
राष्ट्रिय सभामा प्रदेश र स्थानीय तहका लागि छुट्टै समय
राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहका मुद्दालाई छलफल तथा बहसमा ल्याएर सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न प्रादेशिक सरोकार समयमा मन्तव्य राख्ने अभ्यासको थालनी गरेको छ ।
नगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएका छौँ
दोलखाको दक्षिणपूर्वमा रहेको जिरी नगरपालिका हिमाली पहाडी भेगकै धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटायुक्त आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ । यहाँ ‘क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी’ भन्ने दीर्घकालीन
नयाँ शैक्षिक सत्र लागु गर्न हतार
सरकारी नियमको अवज्ञा गर्दै हुम्लाका केही पालिकाले फागुन २ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गरेका छन् ।
मानवीय कारणबाटै डढेलो, सुक्खायामसँगै बड्दो क्रममा
पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै डढेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः वैशाखको दोस्रो साताबाट बढी हुने गरेको पाइन्छ ।
एनओसी लिनेको थामिनसक्नु भिड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन शाखामा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही विद्यार्थीले सास्ती बेहोरिरहेका छन् । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय परिसरमा रहेको उक्त शाखामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन हाल दैनिक तीन हजार पाँच सयसम्म विद्यार्थी जाने गरेका छन् । पछिल्लो समय एक्कासि विद्यार्थीको चाप बढ्न थालेपछि यहाँका कर्मचारीलाई भ्याइनभ्याइ छ ।
पान्तडीमा सुरु भएन पुलको काम
महावै गाउँपालिका जोड्ने तिला नदीको पान्तडीमा चार वर्षसम्म पुल निर्माण कार्यको सुरुवातसमेत हुन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का भएर २०७७ साल चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन नसकेको हो ।
सडक निर्माणमा नागरिक निगरानी
लामो समयदेखि निर्माणाधीन रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक आयोजनाको काममा स्थानीय नागरिक सङ्घसंस्थाहरूले निगरानी बढाएका छन् । निर्माण सुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको यो सडक आयोजनाको स्थानीय नागरिक सङ्घसंस्थाहरूले स्थलगत अनुगमन गरेका छन् ।
आठ वर्षमा पनि भएन कालोपत्रे
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रे गर्न ठेक्का लागेको आठ वर्ष पुगेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाहीले २०७२ चैत २ गतेसडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । सम्झौतामा २०७५ फागुन ३० गते काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिए पनि सडक अहिलेसम्म अलपत्र छ । समयमा काम नभएपछि गत
विपत् व्यवस्थापन पाँचवर्षे रणनीतिक योजना तयार
काठमाडौँ महानगरपालिकाले विपत् व्यवस्थापनका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । विपत् जोखिम न्यूनीकरणको पूर्वतयारी, विपत्पछिको पुनस्र्थापना, विपत्को समयमा गर्नुपर्ने व्यवस्थापनलगायतका विषयसहित सो रणनीतिक योजना तयार गरिएको महानगरपालिकाले जनाएको छ ।
दोहोरो नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
सिद्धबाबा सुरुङ समयमै सक्न निर्देशन
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
माछापालक कृषकलाई काउन्सिलिङ गर्न तालिम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा उत्पादनमा किसानले उन्नत प्रविधि अपनाउन् भन्ने उद्देश्यसाथ किसानलाई काउन्सिलिङ गर्नका लागि परियोजना अन्तर्गतका कर्मचारीलाई तीन दिने तालिम दिइएको छ ।
सामुदायिक वनमा आगलागी, बावुछोरी घाइते
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका छन् ।
सुन तस्करी अभियोगमा दिपेश पुन पक्राउ
सुन तस्करी अभियोगमा अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुन पक्राउ परेका छन्।