गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
नयाँ भवनबाट जिल्ला अदालतको सेवा सुरु
ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ ।
मेलुङका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित
दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित देखिएका छन् ।
गरिब तथा विपन्न बालबालिकाका लागि विद्यालयमा कोष स्थापना
विद्यालयमा अध्ययन गर्ने अनाथ, गरिब तथा विपन्न बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग पुउन रघुगंगा गाउँपालिका भित्रका दशवटा विद्यालयहरुमा अक्षयकोष स्थापना गरिएको छ ।
राणा रोलक्रममा दाउपेच
कुनैबेला नेपाल जस्तै भारत पनि विभिन्न राज्यमा टुक्रिएको थियो ।
ललितपुर महानगरपालिका
भाइबहिनीहरू, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सहरका रूपमा ललितपुर महानगरपालिकालाई चिनिँदै आएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्याल
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म विसं १९४१ पुस २६ गते शुक्ल एकादशीका दिन कास्कीको अर्घौं अर्चलेमा भएको थियो ।
बाघ संरक्षणमा सफल बर्दिया निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको तराई क्षेत्रको सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो ।
हिडिम्बा (पौराणिक पात्र)
महाभारतको कथा अनुसार पाँच पाण्डव र आमा कुन्ती लाक्षागृहमा थिए । उनी
मुण्डन महोत्सव : मन्दिरमा कपाल चढाइन्छ
धनुषाको महेन्द्रनगरस्थित दुधमती मन्दिरमा प्रत्येक वर्ष सरस्वती पूजाको दिन मुण्डन मेला लाग्ने गरेको छ । दनुवार समुदायले सो मेला महोत्सवको आयोजना गर्दै आएका छन् ।
कृषि उत्पादनको बजारीकरण प्राथमिकतामा
सुनसरीको गढी गाउँपालिका सदरमुकाम इनरुवासँगै जोडिएको स्थानीय तह हो ।
चार वर्षमा पनि बनेन सडक
दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
दिनप्रतिदिन एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सर्वत्र चिन्ता गर्न थालिएको छ । पूर्वी नवलपरासीमा यस आर्थिक वर्षको सात महिनामा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
सिमसार क्षेत्र अतिक्रमण
स्थानीय तहको बेवास्ताले सिमसार क्षेत्रको जग्गा तीव्र अतिक्रमणमा परेको छ । सिमसार क्षेत्रमा बस्ती बस्ने, बस्ती विकासका लागि जग्गा पुर्ने, विकास आयोजना सञ्चालन गर्ने क्रम बढेको छ ।
किशोरीलाई एचपिभी खोप अभियान
रुपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
पाँच हजारभन्दा बढी शिक्षक अपुग
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्नमाध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कुल पाँच हजार ५४९ जना शिक्षक अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको पाइएको हो ।
आम्दानीको स्रोत तातोपानी धारा
जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको पर्यटकीय केन्द्र तातोपानी वडाको आम्दानीको स्रोत बन्न थालेको छ । सो वडाको जर्मीमा रहेको तातोपानी आयस्रोतको राम्रो माध्यम बनेको वडा कार्यालयले जनाएको छ ।
कलौनी मृत्यु प्रकरण : फरेन्सिक परीक्षण रिपोर्ट कुर्दै प्रशासन
कञ्चनपुरस्थित नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनी मृत्यु प्रकरणको अनुसन्धानका लागि फरेन्सिक परीक्षण रिपोर्ट कुरिरहेको छ ।
चरम दोहनले मासिँदै सिमसार
सिमसार क्षेत्रका रूपमा परिचित कैलालीमा सिमसारको स्वरूप दिनप्रतिदिन बिग्रिँदै गएको छ । पालिकाहरू ठेक्का लगाएर आयआर्जन गर्नेतिर लागेपछि ती सिमसारको स्वरूप बिग्रिँदै गएको हो ।
निर्माण हुन सकेन प्रशासन भवन
जिल्ला प्रशासन कार्यालय काभे्रको नयाँ भवन नहुँदा साँघुरो स्थानबाट सेवा दिन बाध्य भएको छ ।
आधुनिक खोरले माडीवासी ढुक्क
दुई वर्षअघि आफ्नै खोरमा पालेको माउबाख्रो बाघले मारेपछि रिता गर्जामगरले आधुनिक तथा सुरक्षित खोर बनाउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा