पन्ध्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति (विव्यस) का अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अध्यादेश अस्वीकारको पक्षमा ६६ प्रस्ताव दर्ता
सङ्घीय संसद्मा पेस भएका ६ वटा अध्यादेश अस्वीकारको मागसहित दुवै सदनमा गरी ६६ वटा प्रस्ताव दर्ता भएका छन् ।
हिउँविहीन बने हिमाल
सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । नेपालमा भने वर्षको सुरुवातदेखि हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । धेरै हिमालमा अहिले हिउँविहीन जस्तै देखिन्छ ।
सडकमै पुर्यायो स्वर्णलक्ष्मीले
काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध बस्ने जस्मा न्यौपानेले कोभिड–१९ महामारीका बेला घर खर्च र पसल चलाउन स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम जम्मा गर्न सुरु गर्नुभयो ।
खोलामा लुकाइ राखेको गाँजा बरामद
सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका –१५, कालिन्जोर खोलाबाट प्रहरीले ठुलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ ।
‘किसान भन्छन् ‘मर्ने उमेर भइसक्यो,लालपुर्जा पाएनौं’
दाङको ३८ जना स्वर्गद्वारी गुठी पीडित मोही किसानहरू काठमाडौंको माइतीघर मण्डलामा आइतबारदेखि धर्नामा बसेका छन् ।
‘कांग्रेस–एमाले मिल्दासम्म सरकारलाई केही हुँदैन’
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दासम्म सरकारलाई केही नहुने बताउनुभएको छ । विपक्षी दलहरूले सरकार लामो समय जाँदैन भनेर दिइरहेका अभिब्यक्तिप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अलपत्र पर्यो सांस्कृतिक थारू सङ्ग्रहालय
दाङको सदरमुकाम घोराही बजारदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ पनौरा गाउँ पर्छ, जहाँ थारू सांस्कृतिक सङ्ग्रहालय छ । तर त्यसको उचित संरक्षण हुन नसक्दा अलपत्र परेको छ ।
७२ जना कन्याको सामूहिक बेल विवाह
हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा सामूहिक बेल विवाह सम्पन्न भएको छ ।
उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
आक्रमणमा १४ महिला एक पुरूष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
दिवा शिशु स्याहार केन्द्र स्थापना
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखरा ८ स्थित श्रीराम आधारभूत विद्यालय सिमलचौरमा स्थापना गरिएको हाे ।
झिँ वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने
म्याग्दीको रघुगङ्गा गाउँपालिका –५ झिँको वडा कार्यालय भवन निर्माण सम्पन्न भएकाले अब चाँडै आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
आवासीय चिकित्सकद्वारा सङ्घर्षको कार्यक्रम घोषणा
आवासीय चिकित्सकले विभिन्न माग राखी सङ्घर्षको कार्यक्रम घोषणा गर्नुभएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको अगुवाइ ६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकले मङ्गलबारदेखि थप काठमाडौं केन्द्रित सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
नदीजन्य पदार्थको अवैध उत्खनन बढ्दाे
रूपन्देहीको तिनाउ नदीबाट नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्दै चोरी निकासी बढेको छ ।
सूचना केन्द्र स्थापनाका लागि महासङ्घलाई सामग्री
धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घलाई सामग्री सहयोग गरेको छ ।
स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्धन गर्दै ‘रामपुर नगरपालिका’
रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्धनमा सघाइरहेको छ । नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको छ ।
कृत्रिम गर्भाधानमा किसान आकर्षित
लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा ८४ हजार बढी पशुमा कृत्रिम गर्भाधान गराइएको छ ।
सःमिलबाट अवैध काठ बरामद
धनुषाधाम नगरपालिका –१ मा रहेको एक सःमिल मिलबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले चिरान मिलमा छापा मारेर काठ बरामद गरेका हुन् ।
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
नयाँ भवनबाट जिल्ला अदालतको सेवा सुरु
ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ ।
मेलुङका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित
दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित देखिएका छन् ।
गरिब तथा विपन्न बालबालिकाका लागि विद्यालयमा कोष स्थापना
विद्यालयमा अध्ययन गर्ने अनाथ, गरिब तथा विपन्न बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग पुउन रघुगंगा गाउँपालिका भित्रका दशवटा विद्यालयहरुमा अक्षयकोष स्थापना गरिएको छ ।
राणा रोलक्रममा दाउपेच
कुनैबेला नेपाल जस्तै भारत पनि विभिन्न राज्यमा टुक्रिएको थियो ।
ललितपुर महानगरपालिका
भाइबहिनीहरू, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सहरका रूपमा ललितपुर महानगरपालिकालाई चिनिँदै आएको छ ।