तनहुँमा डेंगुका बिरामी बढे
तनहुँमा डेंगुको सङ्क्रमण बढेको छ । सदमुकाम दमौलीसहितका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो।
२४ घण्टामा ४९ जनामा कोरोना पुष्टि, २३ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट दुई हजार ३१२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो।
दलका घोषणापत्रको स्वास्थ्य : घरदैलोमा सेवादेखि निःशुल्क उपचारसम्म
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनीतिक दलले धमाधम घोषणापत्र जारी गरेका छन् ।
२४ घण्टामा थप ५९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
कैलालीका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि
सुदूरपश्चिम प्रदेशमा बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग लागेको पुष्टि भएको छ।
बी.पी. प्रतिष्ठानको डेपुटी निर्देशकमा जयसवाल र लिम्बु
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटी अस्पताल निर्देशक पदमा डा. लोकेशशेखर जयसवाल र डा. इन्द्र लिम्बुलाई नियुक्त गर्नुभएको छ ।
एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी
छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ।
'अफ्रिकन स्वाईन फिभर'द्वारा मरे तीन सय बंगुर
स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।
२४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो।
सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि मृत्यु
सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि एकजना महिलाको मृत्यु भएको छ । दुर्गम गाउँमा स्वास्थ्य चौकी नभएका कारण उपचार गर्न नपाउँदा सुत्केरीको मृत्यु भएको हो ।
छ जनामा कोरोना पुष्टि हुँदा, ३६ जना कोरोनामुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८८७ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा कोरोना पुष्टि भएको हो ।
थप दुई जना डेंगु सङ्क्रमितको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा डेंगु सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।
डा. शंशाक खतरा मुक्त
चुनावी सभामा एक्कासि अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त हुनुहुन्छ ।
नेपालमा ४६ हजार भन्दा बढीमा डेंगु पुष्टि, मृतकको सङ्ख्या ५२ पुग्यो
नेपालमा ४६ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ४६ हजार ४१३ जनामा डेंगु पुष्टि भएको हो।
२४ घण्टामा थप २० जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालबाट डिस्चार्ज
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ ।
नमुना अस्पतालको व्यवस्थापन एचडीसीएसले गर्ने
लमजुङको सुन्दरबजार नगरपालिका –६ ठाँटीचौरस्थित नमुना सामुदायिक अस्पतालको व्यवस्थापन तथा सञ्चालन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले गर्नेभएको छ ।
विश्व पक्षाघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात
विश्व पक्षाघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षाघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सयपत्रीका फूलमाला स्वास्थ्यका लागि पनि फाइदाजनक
तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने चलन रहिआएको छ । ठूलठूला थुंगासहितको सयपत्रीका माला अन्य मालाभन्दा आकर्षण देखिने गर्छ । भाइटीकामा मात्रै होइन, तिहारमा लक्ष्मीपूजा, कुकुरपूजा, गाईपूजा, गोवर्धनपूजामा पनि सयपत्री फूलको प्रयोग गरिन्छ । त्यस्तै घर कार्यालयमा शुभ कार्य गर्दा होस् वा कार्यालय वा घर सजाउन पनि सयपत्रीको माला प्रयोग गरिन्छ ।
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे
चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
२४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन जना पीसीआर र एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
तिहारमा प्रयोग हुने भाइ मसलाका फाइदै फाइदा
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो । भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि रोटी, मिठाइ, भाइ मसला लगायत उपहार दिने चलन छ ।
२४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ जना पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
डेंगुको उच्च जोखिममा बर्दिबास
मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेंगुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना सङ्क्रमित पुष्टि भएका छन् ।