राष्ट्रिय औषधी प्रयोगशालाले प्राप्त गर्यो ‘आइएसओ’ मान्यता
राष्ट्रिय औषधी प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो ।
श्रमिकका लागि खुसीको खबर : स्वास्थ्य परीक्षणमा अब सिन्डिकेट अन्त्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।
सेवा प्रवाह व्यवस्थित बनाउन टिचिङ अस्पताल प्रशासनको निर्देशन
त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, नागरिकमैत्री र जिम्मेवार बनाउन कर्मचारीलाई निर्देशन दिएको छ।
काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय
‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ।
विपी प्रतिष्ठानलाई ४७ लाख बढीको स्वास्थ्य सामग्री सहयोग
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ ।
मुस्ताङमा दुई सय बढी किशोरीलाई ‘एचपिभी’ खोप
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मुस्ताङमा २०० भन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै छ।
एक सय ३६ महिलाको क्यान्सर परीक्षण
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सोमबारदेखि सुरु भएको महिलाहरुको स्तन, पाठेघर र सर्भाइकल क्यान्सर परीक्षणको पहिलो दिन १३६ जनाले परीक्षण गराएका छन् ।
बैतडीमा सशस्त्र प्रहरीले सामाजिक कार्यक्रम सञ्चालन
सशस्त्र प्रहरी बल नेपाल नं. ७, बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवका अवसरमा नं. ५१ गुल्म हे।क्वा। बैतडीले सामाजिक सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
चार सय शय्याको अस्पताल निर्माण ठेक्का ढिलाइ, बजेट फ्रिज हुने जोखिम
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार सय शय्याको नयाँ अस्पताल निर्माणका लागि करिब ५ कट्ठा जग्गा खाली गरिसकेको छ । तर बहुवर्षीय ठेक्का स्वीकृति र स्रोत सुनिश्चित नहुँदा भवन निर्माणको काम अघि बढ्न सकेको छैन ।
दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
दक्षिण एसियामा बाथरोगसम्बन्धी बहस, अनुसन्धान र नवीनतम उपचार प्रविधिको विकासका लागि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सैद्धान्तिक छलफलमा सीमित नरही व्यावहारिक समाधान खोज्नेतर्फ केन्द्रित रहेको सम्मेलनमा नेपालसहित दक्षिण एसियाका विभिन्न देशबाट बाथरोग विशेषज्ञ, प्राध्यापक तथा नीतिनिर्माणमा संलग्न विज्ञहरूको सहभागिता थियो ।
नेपालमा बढ्दो बाथरोग
नेपालमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको बाथरोग नियन्त्रणले प्राथमिकता पाउन सकेको छैन । बाथरोगको पहिचान तथा उपचारमा प्राथमिकता दिन नसक्दा बिरामीहरू उपचारको पहुँचबाहिर रहेका छन् ।
चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट
चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण
आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।
मकवानपुरमा डेङ्गु सङ्क्रमणमा वृद्धि
पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयनबारे छलफल
स्वास्थ्य बीमा बोर्डको आयोजनामा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्कीनिङ्ग शुरु
काठमाडौँ महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम शुरु भएको छ ।
शासकीय सुधार कार्यसूचीः स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने
मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएकोे छ ।
मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
गुल्मी अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
गुल्मी अस्पताल तम्घासमा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ । स्तन क्यान्सर र आर्थिक अवस्थाबाट पीडित रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया वृद्धाको शल्यक्रिया सफल भएको गुल्मी अस्पताल प्रशासनले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई आज पनि अस्पतालमै राखिने
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि अस्पतालमा राखिने भएको छ ।
बाँकेको नरैनापुरमा निःशुल्क शिविर, चार सय विपन्न लाभान्वित
बाँके जिल्लाको नरैनापुरमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर मार्फत सो क्षेत्रका चार सय बढी विपन्नको उपचार गरिएको छ ।
स्वास्थ्य शिविरमा चार सय जनाको निःशुल्क उपचार
फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ४०० जना बिरामीले परीक्षण गराएका छन् ।