नेपाली क्रिकेटमा प्रचुर सम्भावना रहेको बताउँदै खड्काले घरेलु प्रतियोगिता, सङ्घको सङ्गठनात्मक स्वरुप र कार्यशैलीमा भने पुनर्विचार गर्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रप्रमुख तथा नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमेलीको आन्दोलनले १७ वर्ष पार गरेको छ ।
मानवअधिकारकर्मी चरण प्रसाईँलाई मानव भएर जन्मिएपछि मानव अधिकारको उपयोग गर्न पाउनुपर्छ भन्ने लाग्छ । सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन ढिलाइ भएकाप्रति उहाँ त्यतिकै चिन्तित हुनुहुन्छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले पछिल्लो एक महिनामा करिब ३४ लाख बक्यौता रकम असुल गरेको छ ।
लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टर जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप २८) मा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा सुकुम्बासी हुने डर भएको भन्दै विश्वको ध्यानाकर्षण गरिएको छ ।
एभीएम टेबल टेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगितामा च्याम्पियन बनेको छ ।
काठमाडौँ युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई नगदसहित सम्मान गरेको छ ।
नेपाल वार एसोसिएसनको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी आजबाट सौराहामा सुरु भएको छ । देशै भरवाट एक हजार भन्दा बढी कानुन ब्यवसायीहरुको सहभागिता रहेको सो गोष्ठीले देश भरीकै मानव अधिकारको अवस्थाका बारेमा समीक्षा गर्ने आयोजकले जनाएको छ ।
छ दिलकी मुना लजाउँदै प्रणय ऐसमा रजाउँदै कुसुम कुञ्जमा हराउँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ ।
परापूर्व कालदेखि नै वेद, उपनिषद्, जातक र पुराणहरूमा समेत अपूर्व तालले गन्यमान्य महर्षिमा मानिएका सिद्ध पुरुष उनै अगस्ति ऋषि जति खाए पिए पनि नअघाउने हन्तकाली बाजेका रूपमा पनि प्रसिद्ध थिए ।
कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा थारु समुदायले हरेक बर्ष लवाङ्गी पूजा सामूहिक रूपमा गर्दै आई रहेका छन् ।