भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारका लागि गोरखापत्र संस्थानले छ लाख ८७ हजार ११३ रुपियाँ आर्थिक सहयोग गरेको छ।
कालीगण्डकी गाउँपालिका –२ अर्वेनीका लक्ष्मीपति न्यौपाने पेशाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी –१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहततर्फ अध्यापन गर्दै आउनुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ।
ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पास्थित हिउँले सेताम्मे जुफाल विमानस्थल ।
खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेता कार्यकर्ताको रिहाइ गर्न राज्य पक्षसँग माग गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक पेरीस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–८ घँसियारन टोलकी छोटाना केवट बिहान–बेलुका घाँस ल्याएर बिक्रीका लागि बस्नुहुन्छ । तर घाँस खरिद गर्नेहरू नआउँदा त्यसै फर्किनु पर्छ ।
बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मा बुधबार क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्।
प्रहरीले विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरेको छ ।
पूर्व पश्चिम राजमार्गको मकवानपुर मनहरी गाउँपालिकाको रमनाटारस्थित सडक खण्डमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।
स्पेनिस पावर हाउस रियल म्याडिड्र युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणका अपराजि रहँदै पार गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार राति भएको खेलमा रियलले युनियन बर्लिनलाई ३–२ गोलले हरायो ।
बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
काठमाडौँ महानगरपालिकाले भोलि बिहिबारदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने घोषणा गरेको छ ।