आन्दोलनको जगमा आमनिर्वाचन
भाइबहिनीहरू, मुलुकमा नयाँ प्रधानमन्त्री छान्नका लागि २०८२ फागुन २१ गते आमनिर्वाचन हुँदै छ । यसलाई प्रतिनिधि सभा सदस्यको निर्वाचन भनिन्छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम सङ्घमा दुई वटा सभा छन्– राष्ट्रिय सभा र प्रतिनिधि सभा । राष्ट्रिय सभालाई माथिल्लो सदन पनि भनिन्छ । प्रतिनिधि सभालाई तल्लो सदन भनिन्छ । सदनलाई सभा पनि भनिन्छ ।
लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन
भाइबहिनीहरूलाई निर्वाचनका बारेमा अलिक कमै जानकारी हुने गर्दछ । निर्वाचनलाई जनबोलीको भाषामा चुनाव पनि भनिन्छ । विद्यार्थी जीवनमा पनि चुनावको अभ्यास कुनै न कुनै रूपमा गर्ने गरेका हुन्छौँ तर पनि विद्यार्थीलाई चुनाव रुचिको विषय रहेको पाइँदैन । उमेर बढदै जाँदा र क्याम्पसको विद्यार्थी बन्दासम्म त चुनाव हरेक विद्यार्थीको अग्रचासोका विषयवस्तु बनिसकेको हुन्छ । क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सामाजिक नेतृत्व क्षमता विकास गर्ने प्रतिस्पर्धाको अभ्यास हो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसम्बन्धीका प्रतिस्पर्धा, स
बिदामा सौराहा सफारी
हाम्रो जीवनमा यात्राले विशेष स्थान राख्दो रहेछ । यात्राबाट नयाँ ठाउँ घुम्न, हेर्न, त्यहाँका बारेमा थाहा पाउन, नयाँ संस्कार सिक्न र नयाँ अनुभव पाउन सकिन्छ । म पनि तिहारको बिदामा सपरिवारसाथ काठमाडौँबाट चितवनको प्रसिद्ध पर्यटकीय स्थल सौराहा घुम्न गएँ ।
हाइकिङको मज्जा
मलाई लाग्छ– जीवनका केही क्षण यस्ता हुन्छन्, जसलाई सम्झन न कुनै पुरस्कार न त विशेष कारण नै चाहिन्छ । त्यस्तो क्षण केवल मनले चाहन्छ र आत्माले सम्झनामा सजाएर राख्छ । यसै सन्दर्भमा मेरो विद्यार्थी जीवनमा पनि एउटा यस्तो अनुपम दिन रह्यो, जसलाई आज म उल्लेख गर्दै छु । त्यो हो– मालीगाउँ र डोलेश्वरको पदयात्रा । विद्यालयले आयोजना गरेको त्यो
यस कारण म किताब पढ्छु
साथीहरू, तपाईं विद्यालयको किताबबाहेक अरू किताब कति पढ्नुहुन्छ ? अनि कस्ता किताब पढ्न मन पर्छ ? विद्यालयको किताब पढ्न मन लाग्छ कि कथा, कविता, बालपत्रिका ? कस्ता किताब पढ्न जाँगर चल्छ ? कस्ता किताब पढ्न अल्छी लाग्छ त ? मलाई सोध्नुहुन्छ भने ‘मुना’ मासिक बालपत्रिका, चित्रकथाका किताब तथा छोटा छोटा कथाका किताब पढ्न मन पर्छ । सुरुमा म किताब प
अविष्मरणीय यात्रा
गएको वर्ष पुसमा जाडो बिदा भएको भोलिपल्ट गाउँ जाने उत्सुकताका साथ म बिहानै उठेँ । झोलामा कपडा राख्न थालेँ । घरमा सबै जनाले आआफ्नो सामान तयार गरिसक्नुभएको थियो । बाबा, आमा, दिदी, दाइ र म गाउँ जान लागेका थियौँ । हामी सबै ट्याक्सी चढेर जोरपाटी पुग्यौँ र रामेछाप जाने बस चढ्यौँ । गाडीमा रमाइलो गीत बजिरहेको थियो । बाहिरका खोला, जङ्गल जस्ता रमाइला दृश्य हेर्दै र गीतसँगै रमाउँदै आनन्द लियौँ । गाडीभित्र अमिलो, पिरो, चकलेट खाँदै बाहिर हेर्दै गर्दा खाना खाने ठाउँ आइपुगेको पत्तै भएन । हामी सबैले खाना खायौँ ।
हिउँदे छुट्टीको योजना
हाम्रो विद्यालयमा हरेक वर्ष पुसको अन्तिम सातादेखि माघको दोस्रो सातासम्म जाडो बिदा हुने गर्दछ । आफ्नो घर छोडेर काठमाडौँ आएर बसेका हामी जस्तालाई लामो समय बिदा भएपछि आफ्नै गाउँतिर घुम्न जाउँ जाउँ लागिहाल्छ ।
जाडो बिदाको उपयोग
“पहिला पहिला काठमाडौँमा निकै जाडो हुन्थ्यो नि ! बर्सैभरि लामखुट्टे देखा पर्दैनथे,” आमाले भन्ने गर्नुहुन्छ । आमाको कुरा सुन्दा मलाई अनौठो लाग्छ । पुस–माघमा काठमाडौँ वरपरका डाँडामा पर्याप्त हिउँ पर्ने गरेको पनि आमाले सुनाउनुहुन्छ । आमाले भन्नुभएको जस्तो मैले त काठमाडौँमा कहिल्यै पनि हिउँ देख्न पाएकी छैन ।
नयाँ फूल
शनिबारको बिहानी । विद्यालय पनि बिदा थियो । आँगनछेउको सानो बगैँचामा सयपत्री, लालुपाते र चमेलीका फूल घामसँगै खेल्दै थिए । हजुरबुवा लट्ठी समाएर बगैँचा हेर्न निस्कनुभयो । विद्यालय पढ्ने नाति पनि टुप्लुक्क आइपुगे । उनी हजुरबुवाको पछि लागे ।
शैक्षिक स्मरण
तन्नेरी अवस्थामा मैले अमेरिकाको मेसिगन स्टेट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यो बेलाको सम्झना स्मरण गर्न चाहन्छु । एक पटक स्कुल अवलोकन कार्यमा समावेश हुने अवसर जु¥यो ।
धर्तीको स्वर्ग रारा
भाइबहिनीहरू, तपाईंहरूले राराको नाम पक्कै सुनेको हुनु पर्छ । रारालाई धर्तीको स्वर्ग भनेर पनि चिनिन्छ । धार्मिक मान्यता अनुसार नेपालमा विभिन्न धाम छन् । वराहक्षेत्र, पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, रुरुक्षेत्र जस्तै छायानाथ क्षेत्र छ ।
मन्थरा
मन्थरा रामायणकी एक नारी पात्र हुन् । वाल्मीकि रामायणको अयोध्या काण्डको नवौँ सर्गमा मन्थराका बारेमा चर्चा छ । यिनी कैकेयीका काकाकी छोरी थिइन् भनिन्छ । कैकेयी केकय देशका राना अश्वपति र उनकी पत्नी शुभलक्षणाकी छोरी थिइन् ।
शीर्षक के हो ?
एउटा गाउँमा एक किसान परिवार थियो । गाउँबाट केही टाढा किसानको खेतबारी थियो । सधैंँ किसान आफ्नो खेतबारीमा काम गर्न जाने गर्नु हुन्थ्यो । किसानसँग खेत जोत्नका लागि एक हलगोरु पनि थियो । खेतबारीनजिकै जङ्गल पनि थियो ।
सेयर बजारको सेरोफेरो
भाइबहिनीहरू, सेयर भन्ने शब्द सुन्नुभएको छ ? मानिलिऊँ तपाईंको बुवाले कुनै चकलेट कम्पनी खोल्नुभयो । त्यो कम्पनीमा १० लाख रुपियाँ लगानी गर्नुपर्ने भयो तर तपाईंका बुवाले लगानी गर्दा पनि सात लाख रुपियाँभन्दा बढी जम्मा हुन सकेन ।
चन्द्रमाको आकार किन फेरिरहन्छ ?
असोज र कात्तिक शरद ऋतु हुन् । शरद ऋतु भन्ना साथ रातमा टह टह जून लागेको अर्थात् जुनेली रातको याद आउँछ । शरद ऋतुमा आकाश सफा हुने भएकोले आकाशीय पिण्ड राम्ररी देख्न सकिन्छ । त्यसैले यो स