हामीले गरेका असल काम
गत शैक्षिक सत्र २०८१ को सुरुमै हाम्रा कक्षा शिक्षक इन्द्रकुमार श्रेष्ठले हाम्रो सेक्सनका विद्यार्थीलाई भन्नुभएको थियो,
बौद्धिक पलायन (निबन्ध)
उच्च जीवनस्तरका लागि आफ्नो जन्मभूमि त्यागेर बिदेसिनुलाई बौद्धिक पलायन भनिन्छ । यो समस्या अहिले नेपालमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ । सिप र श्रमयुक्त युवा विदेशको रमझममा रमाउन आफ्नो जन्मभूमि त्यागेर बिदेसिने गरेका छन् ।
दिदीबहिनीको कीर्तिमान
विश्व रेकर्डका अनेक क्षेत्र छन् । काठमाडौँका एलिसा र रुबिसा श्रेष्ठले नाचेर विश्व कीर्तिमान बनाउनुभएको छ । चन्द्रागिरि नगरपालिका–६ मा जन्मिनुभएका एलिसा र रुबिसाले निरन्तर ४१ घण्टा ५ मिनेट ‘कपल डान्स’ (युगल नृत्य) गरेर विश्व कीर्तिमान राख्नुभएको हो ।
दियालो बङ्गला भित्रको छुट्टै संसार
सामाजिक अध्ययनको पाठ पढाउँदा पढाउँदै सरले तथ्याङ्कको प्राथमिक स्रोत क्षेत्र भ्रमण हुने बताउनुभयो । क्षेत्र भ्रमणका लागि दियालो बङ्गला उपयुक्त हुने जस्तो हृदयमा आभास भयो । अनि योजना फुरी हाल्यो । भनिन्छ आफैँले देखेको र बुझेको सबैभन्दा राम्रो र प्रस्ट हुन्छ ।
हाइकिङको रमाइलो अनुभव
मामुको कार्यालयबाट एकाएक हाइकिङ जाने योजना सुनेर म एकदमै खुसी भएँ ।
विक्रम बाबाको पूजा
स्कुल बिदा कहिले हुन्छ र घुम्न जाऊँला भन्ने लागिराखेको थियो ।
अभिभावक विद्यार्थीलाई सुझाव गम्भीर छ साइबर अपराध
विद्युतीय उपकरणको उपयोग तथा प्रयोगमार्फत गरिने आपराधिक गतिविधिलाई साइबर अपराध (साइबर क्राइम) भनिन्छ । यसलाई सङ्गठित अपराधका रूपमा लिने गरिन्छ । स्वार्थपूर्ति गर्न वा लाभ लिनका लागि व्यक्ति वा समूहले आर्थिक वा हिंसाका माध्यमबाट गर्ने आपराधिक योजनालाई सङ्गठित
सामाजिक सञ्जालका फाइदा र बेफाइदा
विश्वभरिका मानिसलाई एकै मालामा गाँस्ने माध्यम हो– सामाजिक सञ्जाल ।
उपत्यकाका ऐतिहासिक दरबार
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा कान्छी पत्नी बालकुमारीदेवीसँग सिंहदरबारको बार्दलीमा कुराकानी गर्दै हुनुहुन्थ्यो । महारानीले पश्चिमतर्फ देखिएको दरबारतर्फ औँलाले देखाउँदै “ऊ त्यो पर देखिएको बाघदरबार हो भने हाम्रो कुन दरबार हो ?”
समस्या बिसाउने गुनासो पेटिका
भाइबहिनीहरू, तपाईंको विद्यालयमा ‘गुनासो पेटिका’ लेखिएको बाकस झुन्ड्याइएको देख्नुभएको छ ?
प्रजातन्त्रका सत्र वर्ष
शब्दकोशमा ‘गणतन्त्र’ को अर्थ स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित राजनीतिक व्यवस्था वा जनतन्त्र भनी लेखिएको पाइन्छ । नेपालमा राजतन्त्र हटाई गणतान्त्रिक व्यवस्था लागु भएको १७ वर्ष भएको छ । नेपालमा सङ्घीय (केन्द्रीय) सरकार, सात वटा प्रदेश सरकार र ७५३ स्थानीय तह (सरकार) छन् ।
जैविक विविधताको धनी मकालु वरुण
मुना मासिकको यस अङ्कमा हामी वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विविधताको धनी मकालु वरुण राष्ट्रिय निकुञ्जबारे जानकारी लिने छौँ । सोलुखुम्बु र सङ्खुवासभामा फैलिएको यो राष्ट्रिय निकुञ्ज मकालु हिमालको नामबाट नामकरण गरिएको हो ।
शबरी
शबरीको जन्म शबर जातको परिवारमा भएको हो ।
सङ्गीत र म
“ल त साथीहरू अब चाहिँ म गएँ” हतारिँदै मैले भनेँ, “बाबाले थाहा पाउनुभयो भने त गाली गर्र्नुहुन्छ ।”
जडीबुटी सङ्कलन
निखिल पहिलो घन्टीदेखि नै निन्याउरो देखिन्थ्यो । दोस्रो घन्टीदेखि अलि धेरै साह्रो भयो । त्यसैले हेडसरलाई भन्न गएँ । हेडसर आएर सोध्नुभयो । उसलाई टाउको दुखेको रहेछ । म र अनिशलाई चिराइतो उखालेर जरासहित ल्याउन लगाउनुभयो ।