देवघाटमा भक्तजनको भिड
भाइबहिनीहरू, माघेसङ्क्रान्तिमा देवघाटमा निकै ठुलो मेला लाग्ने गरेको छ ।
मेरो बाबा
मेरो बाबा मेरो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ ।
पहिलो पटक हात्ती चढ्दा
नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा परिवारका साथ घुम्न गएँ ।
मैले अक्षर सुधारेँ
शिक्षकले हामीलाई अङ्ग्रेजी तथा नेपालीमा हस्तलेखनको गृहकार्य दिने गर्नुहुन्छ ।
शान्तिको सन्देश छर्दै रामग्राम स्तूप
भाइबहिनीहरू, भगवान् गौतम बुद्धका बारेमा हामी सबैलाई थाहा छ ।
नागथली–तरुचेको रमाइलो यात्रा
नयाँ ठाउँ घुम्ने रुचि कसको हुँदैन र ? कालिका हिमालय माविका विभिन्न कक्षाका साथीहरूको अध्ययन भ्रमणमा जाने योजना बन्यो । कुनै समूह नुवाकोटको किस्पाङ, कुनै समूह लुम्बिनी र कोही छिमेकी देश भारतको दार्जिलिङसम्म जाने भए ।
साहित्य मञ्च र भित्ते पत्रिका
मेरो विद्यालय काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ मा पर्छ ।
विश्वसम्पदा सूचीमा नेपाल
भाइबहिनीहरू, संयुक्त राष्ट्रसङ्घको एउटा कार्यालयका रूपमा शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) पनि हो ।
अग्लो ठाउँमा रहेको विद्यालय
डोल्पाको छार्काभोटमा रहेको छार्काभोट प्राथमिक विद्यालय सबैभन्दा उच्च स्थानमा रहेको विद्यालय हो ।
सबैभन्दा लामो झोलुङ्गे पुल
भाइबहिनीहरू, विसं २०८१ साउन अङ्कको मुना मासिकमा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलका बारे लेख छापिएको सम्झिनुभएको छ ?
गिनिज वर्ल्ड रेकर्डमा अर्पण
गिनिज वर्ल्ड रेकर्डमा संसारकै तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा झापाका ३५ वर्षीय अर्पण शर्माको नाम लेखिएको छ ।
नेपालका कीर्तिमान
भाइबहिनीहरू, सबैभन्दा अग्लो हिमाल कुन हो ?