• २८ असोज २०८२, मङ्गलबार

शुक्लाफाँटा निकुञ्ज

कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ ।

भरतपुर महानगरपालिका

नेपालमा छ वटा महानगरपालिका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा

‘घनघोर दुःखसागर संसार जान भाइ नगरे घमण्ड कहिले मर्नु छ हामीलाई’

यमुना (पौराणिक कथा)

यमराजलाई मृत्युका देवता भनिन्छ ।

मलाई मनपर्ने धाः बाजा

नेपाल संस्कृतिमा धनी छ ।

भगवान् बस्ने पिपलको रुख (कथा)

शनिबार ढिलोसम्म सुत्ने बानी छ मेरो ।

असल कसरी बन्ने ?

साथीहरू, हजुरहरूले पनि जीवनमा कैयौँ पटक असल व्यक्ति बन्न कोसिस गर्नुभएकै होला । हैन त ? हजुरहरूलाई थाहा छ असल व्यक्ति बन्न कस्तो गुण आवश्यक छ ? म हजुरहरूलाई यस्ता गुणका बारेमा भन्छु, है त ?

बाँदर र चरा

एकादेशको कुनै पहाडी भूखण्डमा बाँदरहरूको एक झुन्ड बसोबास गर्दथ्यो ।

बिछोडको पीडा (निबन्ध)

नियमित प्रक्रिया– सानामा स्कुलमा जान मन नलाग्ने, ठुलो भएपछि स्कुल छाड्न मन नलाग्ने ।

कथा लर्बरायो (निबन्ध)

हेलो भाइबहिनीहरू, नमस्ते । यहाँ सुरुमै मैले तपाईंहरूलाई दुई वटा परिचित शब्दले अभिवादन गरेँ ।

पुरानो सहर नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो ।

सगरमाथा निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेकै विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल हो । यो निकुञ्जको नामकरण सोही हिमालको नामबाट गरिएको हो ।

चेतमानको चङ्गा

दसैँको बेला केटाकेटी चङ्गा उडाएर रमाइरहेका थिए ।

दक्षिणा के गर्ने ?

दसैँमा कर्मचारीले एक महिनाको थप तलब पनि पाउँछन् ।

बालापनको दसैँ

बाल्यकालमा दसैँमा मिठो कसरी खान पाइन्छ, राम्रो कसरी लगाउन पाइन्छ भन्ने मात्रै सोचिन्थ्यो ।