• १२ मंसिर २०८२, शुक्रबार

शीर्षक के हो ?

सानु ललितपुरको एउटा स्कुलका विद्यार्थी हुन् ।

म वैज्ञानिक बन्न चाहन्छु

म आज तपाईंलाई एउटा कुरा भन्छु

बालबालिकालाई जाडोबाट कसरी जोगाउने ?

जाडोयाममा बालबालिकामा चिसोका कारण विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जान्छ ।

काम लागेको उपदेश (कथा)

“यस पटक त खेती राम्रो भएन । कमाइ पनि खास भएको छैन । भर्खरै चाडपर्वमा त्यत्रो खर्च भयो । कसरी मिलाउने होला ?” मायाका बुवाले चिन्ता मान्दै भने ।

रकेटको योजना

‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानव पाइला चन्द्रमामा नपर्नुअघि नै प्रश्नोत्तरी कवितामा यो उद्गार लेख्नुभएको थियो ।

करका बारेमा थाहा पाई राखौँ

भाइबहिनीहरू, अभिभावक वा कसैले सामान वा सवारीसाधन वा घरजग्गाको कर तिर्नु पर्छ भनेको कुरा सुन्नुभएको होला ।

हरिको सपना

“बाबा, स्कुलको किताब कापी किनेन भनेर सरले मलाई गाली गर्नुभो । कापी किन्न पैसा दिनुहोस् त !” “छैन पैसा सैसा उता जा”

चार राजाको पश्चाताप (कथा)

शार्दूलवैभव, जोरावरसिंह, दिलीपप्रताप र बहादुर राज्यबर्धन नाम गरेका राजा थिए ।

दीक्षान्तको इख (कथा)

दीक्षान्त कक्षा ७ मा पढ्थे । उनको पढाइ त्यति राम्रो थिएन ।

के हो अमूर्त सांस्कृतिक सम्पदा ?

भाइबहिनीहरू, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पत्तिलाई सम्पदा भनिन्छ ।

पाथीभराको रमाइलो

कुरा २०८० साल चैतको हो । वार्षिक परीक्षा सकिएपछि सााथीहरूले घुम्न जाने योजना सुनाउन थाले ।

सधैँ सम्झिरहने यात्रा

विसं २०८० पुस २७ गते बिहान ६ बजे पुतलीसडकस्थित पद्मोदय मावि प्राङ्गणबाट म, मेरा कक्षाका साथी र पाँच जना शिक्षकसहित शैक्षिक भ्रमणका लागि चितवनको सौराहातर्फ जाँदै थियौँ ।

आउने होइन त पोखरा!

साथीहरू, सबैलाई नमस्कार । चाडपर्वपछि तपाईंहरू अभिभावकसँग घुम्न निस्कने योजनामा हुनुहुन्छ ।

अहा ! चितवनको जङ्गल सफारी

भाइबहिनीहरू, चितवन पर्यटकीय स्थल पनि हो । घुम्दा रमाइलो लाग्ने ठाउँ यहाँ प्रशस्त छन् ।

पर्यटक लोभ्याउने स्तम्भ

भाइबहिनीहरू, मङ्सिरमा शैक्षिक भ्रमणका लागि पूर्वी नेपाल आउने योजना बनाउँदै हुनुहुन्छ भने चिया बगानका लागि इलाम प्रसिद्ध छ ।