• ३१ वैशाख २०८३, बिहिबार

ज्ञानको भण्डार पुस्तकालय

पुस्तकालय भनेको ज्ञानको भण्डार हो ।

पठन संस्कृतिको जग पुस्तकालय

पुस्तकालय दुई शब्द मिलेर बनेको छ– पुस्तक र आलय ।

घोडेजात्राको कथा

हरेक वर्षको चैत कृष्ण औँसीका दिन काठमाडौँको टुँडिखेलमा घोडेजात्रा मनाइन्छ ।

छिटो सास किन फेर्छौं ?

हामी मामाघर जाँदा आमालाई जित्ने भन्दै उकालोमा दौड्दै माथि पुग्थ्यौँ ।

घोराही उपमहानगर

लुम्बिनी प्रदेशको दाङ जिल्लामा घोराही उपमहानगरपालिका रहेको छ ।

इतिहास शिरोमणि बाबुराम आचार्य

बाबुराम आचार्यको जन्म विसं १९४४ फागुन २९ काठमाडौँको गौचर सिनामङ्गलमा भएको थियो ।

सुनको टुक्रा खप्तड

खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा रहेको छ ।

सुदामा

सुदामा ब्राह्मण कुलमा जन्मेका हुन्  । उनका पिताको नाम मटुक हो  ।

पुस्तकालय साथी र यात्रा

मनम वाग्लेलाई पुस्तकालय एकदम मन पर्छ ।

उद्योग र उत्पादन

हामीलाई चाहिएका सामान पसलबाट किन्ने गरिन्छ ।

भोटबाट सुरु भएको ग्याल्पो ल्होसार

बौद्ध धर्मावलम्बीले मनाउने प्रमुख सांस्कृतिक चाडलाई ग्याल्पो ल्होसार भनिन्छ ।

मातृभाषाको महत्त्व

हरेक वर्ष फ्रेब्रुअरी २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ ।

जानुपर्ने ठाउँ छाब्दीवाराही

नेपालमा रहेका घुम्नुपर्ने ठाउँमध्ये छाब्दीवाराही पनि एक हो।

रङको पर्व होली

नेपाली संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमालाई फागु अर्थात् होली पर्व मनाइन्छ ।

वनमुसाको बिचल्ली (कथा)

“बाबा, बाबा ! ऊ त्यहाँ पर रातो रातो के बलिरहेको छ, हेर्नुस् त ।” निकै परको जङ्गलमा लगातार बलिरहेको आगोको मुस्लोतिर देखाउँदै वनमुसोको जेठो छोराले सोधे ।