• २४ असार २०८२, मङ्गलबार

सुनको टुक्रा खप्तड

खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा रहेको छ ।

सुदामा

सुदामा ब्राह्मण कुलमा जन्मेका हुन्  । उनका पिताको नाम मटुक हो  ।

पुस्तकालय साथी र यात्रा

मनम वाग्लेलाई पुस्तकालय एकदम मन पर्छ ।

उद्योग र उत्पादन

हामीलाई चाहिएका सामान पसलबाट किन्ने गरिन्छ ।

भोटबाट सुरु भएको ग्याल्पो ल्होसार

बौद्ध धर्मावलम्बीले मनाउने प्रमुख सांस्कृतिक चाडलाई ग्याल्पो ल्होसार भनिन्छ ।

मातृभाषाको महत्त्व

हरेक वर्ष फ्रेब्रुअरी २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ ।

जानुपर्ने ठाउँ छाब्दीवाराही

नेपालमा रहेका घुम्नुपर्ने ठाउँमध्ये छाब्दीवाराही पनि एक हो।

रङको पर्व होली

नेपाली संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमालाई फागु अर्थात् होली पर्व मनाइन्छ ।

वनमुसाको बिचल्ली (कथा)

“बाबा, बाबा ! ऊ त्यहाँ पर रातो रातो के बलिरहेको छ, हेर्नुस् त ।” निकै परको जङ्गलमा लगातार बलिरहेको आगोको मुस्लोतिर देखाउँदै वनमुसोको जेठो छोराले सोधे ।

हिमाल पुत्र कामिरिता चौध विश्व कीर्तिमान

धेरै मानिसले जोखिम काम गरेर पनि गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । कामिरिता शेर्पाले पनि जोखिम काम गरेर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । उहाँले धेरै पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथा आरोहण गर्नु निकै जोखिम काम हो ।

बिदाको योजना

कुशल र आरोग्य मिल्ने साथी हुन् । दुवै जना एउटै विद्यालयमा कक्षा ४ मा पढ्छन् । एकदिन उनीहरू विद्यालयबाट घर फर्कंदा भएको कुराकानी– कुशल– आरोग्य तिमी सन्चै छौ ?

हजुरबाको जन्मदिन (कथा)

“आज हजुरबाको बर्थ डे भव्यसँग मनाउनु पर्छ”

क्यान्सरप्रति सचेत रहौँ

भाइबहिनीहरू, पछिल्ला समयमा क्यान्सरका बिरामी बढ्दै गइरहेका छन् ।

तपाईं कस्तो विद्यार्थी ?

विद्यालय भनेको शिक्षाको मन्दिर हो ।

हराएको खुसी (कथा)

रोहन कक्षा ९ मा पढ्थ्यो । उसको घर सहरको मुख्य बाटोको छेउमा थियो ।