• २ असोज २०८२, बिहिबार

तपाईं कस्तो विद्यार्थी ?

विद्यालय भनेको शिक्षाको मन्दिर हो ।

हराएको खुसी (कथा)

रोहन कक्षा ९ मा पढ्थ्यो । उसको घर सहरको मुख्य बाटोको छेउमा थियो ।

शिक्षकको महिमा

समाई हात देखाई बाटो तिमीले पढायौ क–ख र एक–दुई लेख्न मायाले सिकायौ,

बौद्ध स्तूप घुम्दा

जाडो, गर्मी वा अन्य बिदामा विभिन्न ठाउँमा घुम्न जाने गर्दछौँ ।

मनको इच्छा पूरा गर्ने मनमयजु

मनमयजु अर्थात् मनमैजु मन्दिर काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक शक्तिपीठमध्येको एक हो ।

शैक्षिक भ्रमणले चिनाएका दुई ठाउँ

विद्यालयले काठमाडौँको टौदह, चोभार र मञ्जुश्री पार्कको अवलोकन गर्न लगेको थियो ।

मेरो देशको सुन्दरता

नेपाल दक्षिण एसियास्थित एक अद्वितीय र सांस्कृतिक धरोहरले भरिपूर्ण देश हो ।

भक्तपुरको खानपिन

नीरजको मामाघर भक्तपुरमा हो । यतिबेला भक्तपुर महोत्सवको आयोजना भइरहेको छ ।

खोकनाको तेल

भाइबहिनीहरू, ललितपुरको खोकना खाने तेलका लागि प्रख्यात छ ।

नेपालगन्जका परिकार

नेपालको पुरानोमध्येको सहर हो नेपालगन्ज । यसलाई नयाँ मुलुक पनि भनिन्छ । भारतमा शासन गरेका अङ्ग्रेजबाट भूमि फिर्ता पाएको हुनाले नेपालगन्जलाई नयाँ मुलुक भनिएको हो । यो सहर अहिले लुम्बिनी प्रदेशको बाँके जिल्लामा छ । नेपालगन्ज परिकारका कारण पनि प्रसिद्ध छ ।

चितवनको ब्रान्ड तास

दसैँतिहार जस्ता चाडपर्वमा रमाइलाका लागि खेलिने तासका बारेमा पक्कै पनि सुन्नुभएकै छ ।

इलामको कोसेली छुर्पी र ललिपप

इलामको नाम सुन्नासाथ आँखाअगाडि चिया बगानको मनै लोभ्याउने दृश्य घुम्न थाल्छ । कन्याम, अन्तु र चिया बगान घुम्न बर्सेनि हजारौँ पर्यटक इलाम आइपुग्छन् । पर्यटकले आफूसाथ चिया, घिउ, अकबरे खुर्सानी, मह, अदुवाको अचार, अलैँची आदि लिएर जान्छन् । बालबालिकाको रोजाइमा भने इलामको छुर्पी र ललिपप पर्ने गरेको छ ।

बरमझियाको पेडा

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया पुग्ने जोसुकैलाई पेडाले आकर्षित गर्छ ।

‘बाजेको खिर’को स्वादै बेग्लै

भाइबहिनीहरू, डडेलधुराको खिरका बारेमा सुन्नु भएको छ ?

कहाँ के प्रख्यात छ ?

भाइबहिनीहरू, नेपालका हरेक ठाउँको आआफ्नै विशेषता छ । विशेष गुण हुनुलाई विशेषता भनिन्छ । त्यसैका आधारमा ती ठाउँ प्रख्यात छन् । भादगाउँले टोपी भन्नासाथ भक्तपुरलाई सम्झिन्छौँ । ढाका टोपीका लागि पाल्पाको नाम अगाडि आउँछ ।