• १ जेठ २०८३, शुक्रबार

हिमाल पुत्र कामिरिता चौध विश्व कीर्तिमान

धेरै मानिसले जोखिम काम गरेर पनि गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । कामिरिता शेर्पाले पनि जोखिम काम गरेर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । उहाँले धेरै पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथा आरोहण गर्नु निकै जोखिम काम हो ।

बिदाको योजना

कुशल र आरोग्य मिल्ने साथी हुन् । दुवै जना एउटै विद्यालयमा कक्षा ४ मा पढ्छन् । एकदिन उनीहरू विद्यालयबाट घर फर्कंदा भएको कुराकानी– कुशल– आरोग्य तिमी सन्चै छौ ?

हजुरबाको जन्मदिन (कथा)

“आज हजुरबाको बर्थ डे भव्यसँग मनाउनु पर्छ”

क्यान्सरप्रति सचेत रहौँ

भाइबहिनीहरू, पछिल्ला समयमा क्यान्सरका बिरामी बढ्दै गइरहेका छन् ।

तपाईं कस्तो विद्यार्थी ?

विद्यालय भनेको शिक्षाको मन्दिर हो ।

हराएको खुसी (कथा)

रोहन कक्षा ९ मा पढ्थ्यो । उसको घर सहरको मुख्य बाटोको छेउमा थियो ।

शिक्षकको महिमा

समाई हात देखाई बाटो तिमीले पढायौ क–ख र एक–दुई लेख्न मायाले सिकायौ,

बौद्ध स्तूप घुम्दा

जाडो, गर्मी वा अन्य बिदामा विभिन्न ठाउँमा घुम्न जाने गर्दछौँ ।

मनको इच्छा पूरा गर्ने मनमयजु

मनमयजु अर्थात् मनमैजु मन्दिर काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक शक्तिपीठमध्येको एक हो ।

शैक्षिक भ्रमणले चिनाएका दुई ठाउँ

विद्यालयले काठमाडौँको टौदह, चोभार र मञ्जुश्री पार्कको अवलोकन गर्न लगेको थियो ।

मेरो देशको सुन्दरता

नेपाल दक्षिण एसियास्थित एक अद्वितीय र सांस्कृतिक धरोहरले भरिपूर्ण देश हो ।

भक्तपुरको खानपिन

नीरजको मामाघर भक्तपुरमा हो । यतिबेला भक्तपुर महोत्सवको आयोजना भइरहेको छ ।

खोकनाको तेल

भाइबहिनीहरू, ललितपुरको खोकना खाने तेलका लागि प्रख्यात छ ।

नेपालगन्जका परिकार

नेपालको पुरानोमध्येको सहर हो नेपालगन्ज । यसलाई नयाँ मुलुक पनि भनिन्छ । भारतमा शासन गरेका अङ्ग्रेजबाट भूमि फिर्ता पाएको हुनाले नेपालगन्जलाई नयाँ मुलुक भनिएको हो । यो सहर अहिले लुम्बिनी प्रदेशको बाँके जिल्लामा छ । नेपालगन्ज परिकारका कारण पनि प्रसिद्ध छ ।

चितवनको ब्रान्ड तास

दसैँतिहार जस्ता चाडपर्वमा रमाइलाका लागि खेलिने तासका बारेमा पक्कै पनि सुन्नुभएकै छ ।