करेन्ट लागेर शिक्षक सहित दुई जनाको मृत्यु
कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शिक्षकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनिक माध्यमिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र उहाँका भतिज २७ वर्षीय गङ्गा थापा रहेका छन् ।
खानेपानी समस्या क्रमशः समाधान गरिने छ: मन्त्री राई
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ ।
विषादी बेच्न र छर्कन छुट्टाछुट्टै इजाजत लिनुपर्ने
गण्डकी प्रदेश सरकारले विषादीको बिक्री, भण्डारण, ओसारपसार र व्यावसायिक प्रयोगलाई नियमन गर्न कानुनी प्रबन्ध गर्दै छ । सरकारले प्रदेश सभामा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको हो ।
कवाड खाना जस्तो प्रहरी कार्यालय (फोटो फिचर)
वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौँ सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् ।
तिम्रो माया एक कोलाज (कविता)
तिम्रो माया कहिले वसन्तमा फक्रिएको फूल जस्तो ओइलाएपछि
कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प
कास्की जिल्लाको पर्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ट्राउट माछालाई बजार अभाव
उच्च क्षेत्रमा मात्र हुने रेम्बो ट्राउट माछाको लागि बजार अभाव हुँदा कृषक समस्यामा परेका छन् । लगानी बढी हुने भएकाले महँगो मूल्यमा बिक्री वितरण गर्नु पर्ने हुन्छ ।
कौतूहलमय पदयात्रा
प्रत्येक यात्रा यौटा कौतुकमय गन्तव्यको खोजी हो । ओरालो झरेर उकालो चढेपछि देखिने दृश्यका क्षितिजहरू रहस्यका क्यानभास हुन् । अनेक रङका मिश्रित अनेक रङ हुन् । तिनै रङहरूका स्वरूप र संरचनामा संयोजित आकृतिहरू कौतुहलमय पदयात्राका प्राप्ति हुन् । यात्राका खुसी र सन्तुष्टि समग्र हुन् । तिनैमा भेटिन्छ हिँडाइपछिको हर्ष । गर्वका उचाइ धराधामहरू साक्षात् ! देखिन्छ आँखाको प्यास बुझाउने । मनको चाहना पूरा गर्ने दृश्यह
दान सङ्कलन गरेर बिन्दाबासिनी मन्दिर निमार्ण
सुनकोसी गाउँपालिका–७ पाङगे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर बिन्दाबासिनी मन्दिर निमार्ण भएको छ । उक्त मन्दिर ३२ लाख बढी लागतमा निमार्ण सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष शुकदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
सन्न्यासी, ढोँगी र वैज्ञानिक
सन्न्यासी दुई प्रकारका हुन्छन् । समाजमा बस्ने र वनमा बस्ने । गुरुले वन पठाए वन बस्नु पर्छ । समाजमा पठाए समाजमा बस्नु पर्छ । वास्तविक सन्न्यासी बन्न धेरै त्याग र तपस्या गर्नु पर्दछ । त्यागबिनाको
रङ्गकर्मलाई पेसा बनाउन अझै चुनौती
अहिले रङ्गमञ्चमा आफ्नो भविष्य बनाउन चाहने महिलाको सङ्ख्या धेरै भए पनि निरन्तरता दिनेको सङ्ख्यामा कमी नै देखिन्छ । पछिल्लो समय महिलालाई नै प्रमुख पात्र बनाएर नाटकहरू मञ्चन पनि भइरहेका छन् । नाटकमा पुरुष कलाकारको जति भूमिका छ, उत्तिकै भूमिका महिला कलाकारको पनि हुनु पर्छ भन्ने महिला रङ्गकर्मीको दाबी छ ।
प्रगतिमा महिला फुटबल
पुरुष फुटबलको चर्चाबिच नेपाली महिला फुटबल सधैँ छायामा रहने गर्दछ । फुटबललाई पुरुषको खेलका रूपमा लिने भएकाले पनि होला, महिला फुटबलको त्यति चर्चा हुँदैन तर केही वर्षयता नेपाली फुटबल समर्थकलाई राष्ट्रिय महिला
तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर (फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात् ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ।
सडक विस्तारमा पाइप र ढल व्यवस्थापनमा समस्या
अरनिको राजमार्गको भक्तपुरदेखि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलसम्म सडक विस्तारको कामले गति लिइरहेको छ । सडक काममा काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल नगरपालिकामा बिछ्याइएको खानेपानीको पाइप र ढल व्यवस्थापनमा समस्या देखिएको छ ।
तुम्बापोको ‘अञ्जिला’
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुव्रmबार एक कार्यक्रमबिच निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिटै नै चलचित्रको उपयुक्त प्रदर्शन मिति तय गर्ने बताउनुभयो ।
विद्यालयमा गाउँकै कोदो
बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार खुवाउन थालेका छन् । स्थानीय उत्पादन कोदो, मकैलगायतका परिकार विद्यार्थीलाई खुवाउँदा स्थानीय उत्पादनको प्रवर्धन एवं बालबालिकाको स्वास्थ्यमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।
राईका पाँच कृति
डा. पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएका छन् । नेपाली साहित्य समालोचना तथा सिर्जनात्मक लेखनमा व्रिmयाशील राईको कोभिड दैनिकी ‘डरका विम्ब
पहिलो किस्ता पाउनै मुस्किल
जाजरकोट भूकम्पपछि आवासविहीन बनेका पीडितले १२८ दिन बित्दा पनि पहिलो किस्ता रकम पाउन सकेका छैनन् । पुनर्निर्माणका काम अघि बढ्नुपर्ने बेलासम्म समेत अस्थायी आवासका लागि पाँच हजार ६६९ लाभग्राहीले पहिलो किस्ता रकम लिनै मुस्किल परेको छ ।
‘समर्पित भएर लाग्नुपर्ने’
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले हरेक नारीले आफूले रोजेको क्षेत्रमा समर्पित भएर लाग्न र पोख्त भएर निस्कन आग्रह गर्नुभएको छ । उहाँले आफूले अँगालेको क्षेत्रमा सफलता हासिल गर्न सम्बन्धित वि
आठ हजार बालबालिकालाई खोप
रामेछापका करिब आठ हजार बालबालिकाले दादुरा–रुबेला विरुद्धका खोप लगाएका छन् । रामेछाप जिल्लामा यो अभियान अन्तर्गत ११ हजार ५७९ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य थियो ।
हिउँले बाटो छेक्दा खोप प्रभावित
हिउँले बाटो अवरुद्ध हुँदा शुक्रबारबाट सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप उत्तरी नाम्खा गाउँपालिकामा प्रभावित भएको छ । स्वास्थ्यकर्मी खोप लिएर जान नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो ।
आजको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।
गौतम सहित झापाका पाँच जना सहिदको सूचिमा
वि.सं २०२८ सालमा झापाको ज्यामिरगडीमा हत्या गरिएका कर्णबहादुर गौतम सहित झापाका पाँच जनालाई सरकारले सहिद घोषणा गरेको छ। पाँचै जनाको नाम शुक्रबार राजपत्रमा प्रकाशित गरी सहिद घोषणा गरेको हो ।