सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सलाई एक्स्ट्राटेक क्रिकेटको उपाधि
सन् २०१४ वर्ल्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।
सुदूरपश्चिम, मधेस र गण्डकी प्रदेश प्रमुखमा नयाँ नाम सिफारिस
सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
२९१ किलो अवैध ब्रोइलर कुखुराको मासु बरामद
मुख्य नाकालगायत विभिन्न साइड नाकाहरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि अवैध रुपमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।
साँघुरो गल्लीमा ठुला दमकलले अग्नि नियन्त्रणमा समस्या
आगलागी जस्तो विपद्को समयमा दमकल तथा अग्नि नियन्त्रण यन्त्रहरू तत्काल नपुगे अकल्पनीय क्षति थप बढ्न सक्छ ।
ट्रकमा लागेको आगोबाट कर्णाली पुलको तारमा आगो सल्कियो
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा कर्णाली नदीको पुलमा आगो सल्किएको छ ।
बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै मोरङ जिल्ला फुटबल क्लब २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘नीतिगत सुधारमा ध्यान दिनेछु’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको छ ।
महिला फुटबलरको सफलता सराहनीय : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कठिन अवस्थामा नेपाली महिला फुटबल खेलाडीले प्राप्त गरेको सफलता सराहनीय भएको बताउनुभएको छ ।
थुनुवा पक्रन जाँदा प्रहरीको मृत्यु
जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै भागेका थुनुवालाई समात्न खोज्दा एक जना प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ ।
वराहक्षेत्र नगरपालिकाको आठौँ स्थापना दिवस सम्पन्न
वराहक्षेत्र नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाको आठौँ स्थापना दिवस तीन दिनसम्म विधिवत् कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
इलाम २ को उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
स्वास्थ्य चौकीबाट इम्प्लान्ट सेवा सुरु
महिलाका लागि अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सेवा सुरु भएको छ । गाउँघरमै सो सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले सोमबार पहिलो पटक सुरुवात गरेको हो ।
सामुदायिक विद्यालयका विद्यार्थी पढ्दै कमाउँदै
गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरूले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् ।
औषधी पूरक सामग्रीको बिक्री नगर्न आग्रह
औषधी व्यवस्था विभागले औषधी पूरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ । विभागले सूचना निकाल्दै औषधी पूरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रसाधन सामग्रीको नाममा औषधी मिश्रित क्रिम आदि औषधीहरूको बिक्री नगर्न आग्रह गरेको हो ।
घट्दै चिसो बढ्दै पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।
सिड्नीबाट अकल्याण्डका लागि उडेको विमानमा प्राविधिक समस्या
सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।
टोपबहादुर ओलीको उद्धारमा सहयोग गर्न आग्रह
वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
रुसी राष्ट्रपतीय निर्वाचन : पुटिनसँगको प्रतिस्पर्धामा तीन नयाँ अनुहार
युक्रेनमा रुसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बाबजुद रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
महोत्सवमा दर्शकको लोभलाग्दो भिड
तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम तानसेन महोत्सव २०८० मा अवलोकनकर्ताको लोभलाग्दो भिड देखिएको छ । महोत्सवको ९ दिनमा २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
दरबार सौन्दर्यमा सरकारको चासो
पाल्पा दरबारको सौन्दर्य र पर्यटन प्रवर्धन गर्न सरकाले चासो देखाएको छ । दरबारको सौन्दर्यकरण गर्दै यसको संरक्षण र संवर्द्धन गर्न सरकार लागेको हो ।
राष्ट्रपतिसमक्ष चार देशका डाइरेक्टर जनरलको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, श्रीलङ्का, पाकिस्तान र माल्दिभसका नेशनल क्याडेट कोरका डाइरेक्टर जनरललगायतले शिष्टाचार भेट गर्नुभएको छ ।
तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ उद्घाटन
रुपन्देहीको तिलोत्तमामा नौ महिनामै तयार भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सोमबार एक कार्यक्रमका बिच मैदानको उद्घाटन गर्नुभयो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणघाटतर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००१ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको लु ५० प ४७०९ नम्बरको मोटरसाइकललाई कावासोती नगरपालिका–८ खरकट्टाको जङ्गलमा ठक्कर दिएको हो ।