तीन दिवसीय जनकपुर साहित्य महोत्सवः विचार, बहस र संस्कृतिको संगम
मिथिला सभ्यता र संस्कृतिको धरोहर बोकेको जनकपुरधाममा विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बन्ने तयारीमा तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैठौं संस्करण सुरु हुने भएको छ ।
बागमती पुलको डाइभर्सन निर्माण
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मतका लागि डाइभर्सन निर्माण सुरु भएको छ । मर्मतको काम गर्दा पुल पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थिति आएपछि पुलदेखि दक्षिणतर्फ डाइभर्सन निर्माण भइरहेको हो ।
भारतीय पर्यटक आकर्षणका लागि रणनीतिक पहल आवश्यकः मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले नेपालमा भारतीय पर्यटकको आगमनलाई प्रभावकारी रूपमा वृद्धि गर्न रणनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् ।
किसानको लागत नै उठ्दैन काउलीमा
सर्लाहीका किसानले उत्पादन गरेको काउली र बन्दा बिक्री हुन छाडेको छ । यहाँका किसानले अहिले काउली र बन्दा मुस्किलले प्रतिकेजी चारदेखि पाँच रुपियाँमा बेचिरहेका छन् ।
लागुऔषध कारोबारीलाई पक्राउ गर्न ६ राउण्ड गोली प्रहार
झापाको कनकाई नगरपालिका–४ मनोकामना टोलबाट प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
सरस्वतीको पूजा बढी, विद्यालय जाने दर कम
मधेश प्रदेशका जिल्लामा सोमबार भव्य रूपमा विद्याकी देवी सरस्वती माताको पूजापाठ, अर्चना गरिएको छ ।
खोलामा लुकाइ राखेको गाँजा बरामद
सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका –१५, कालिन्जोर खोलाबाट प्रहरीले ठुलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ ।
सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।
सःमिलबाट अवैध काठ बरामद
धनुषाधाम नगरपालिका –१ मा रहेको एक सःमिल मिलबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले चिरान मिलमा छापा मारेर काठ बरामद गरेका हुन् ।
मुण्डन महोत्सव : मन्दिरमा कपाल चढाइन्छ
धनुषाको महेन्द्रनगरस्थित दुधमती मन्दिरमा प्रत्येक वर्ष सरस्वती पूजाको दिन मुण्डन मेला लाग्ने गरेको छ । दनुवार समुदायले सो मेला महोत्सवको आयोजना गर्दै आएका छन् ।
वसन्तपञ्चमीः मिथिलाको बहुआयामिक पर्व
आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ ।
‘केही व्यक्तिका कारण सहकारी बदनाम’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफ्नो उद्देश्य अनुरूप काम गर्नुपर्ने बताउनुभएको छ ।
गृहकार्यले विद्यार्थीको स्तरमा सुधार हुन्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नियमित गृहकार्य (होमवर्क) दिने र चेक गर्ने गरेमा पढाइको स्तर सुधार हुने बताउनुुभएको छ ।
विवाहको दुई महिनामै बुहारीको हत्या
महोत्तरीको गौशालामा विवाह भएको दुई महिनामा बुहारीको हत्या भएको छ। प्रहरीका अनुसार गौशाला ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको हो।
सहकारीले सुशासन प्रवर्धनमा काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफनो उद्देश्यअनुरूप काम गर्नुपर्ने बताउनुभएको छ ।
बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा
‘सानै छौं बढ्न देऊ, बिहे हैन पढ्न देऊ’ भन्ने सन्देशमूलक नारासाथ बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा भएको छ ।
गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी
जिल्लाको बर्दिबासमा लोपोन्मुख पंक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ ।
धनुषाधाम मकर मेलाको काेसेली तेजपात
जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा अवस्थित यो ठाउँ एक महिने मकर मेलाका लागि विशेष चर्चित छ ।
सदरमुकाममै सडक निर्माण अलपत्र
हुलाकी राजमार्ग अन्तर्गत सर्लाही सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको सडक निर्माण लामो समयदेखि अलपत्र रहँदा स्थानीय रुष्ट बनेका छन् । पछिल्लो पटक सडकमा चक्काजाम गरी टा
विवादपछि महोत्सव स्थगित
बर्दीबासको पहिचान, परिचय, पर्यटन प्रवर्धन र सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले गर्ने गरिएको बर्दीबास महोत्सव पछिल्लो समय विवाद, विमति र विरोधाभासको केन्द्र बन्दै गएको छ ।
घट्यो तरकारी, उठेन ढुवानी
तरकारीको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका किसान मारमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको मौसमी तरकारीले अहिले मूल्य पाउन सकेको छैन । तरकारी टिपेर बजारसम्म ल्याएको
भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु
भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ।तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन्।