कोहलपुरमा चिडिमार नमुना बस्ती निर्माण गरिने
बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका चिडिमार तथा खटिक समुदायको नमुना बस्ती निर्माणका गरिने भएको छ ।
लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन (प्रत्यक्ष प्रसारण)
लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन सुरु भएको छ ।
प्रधानमन्त्री ओली दाङमा
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुग्नु भएको छ ।
करोडौं खर्च गरी बनाइएको कोल्ड स्टोर भएन सञ्चालन
२०७७ मा निर्माण सम्पन्न भएको थियो माण्डवी गाउँपालिका –३ देवीस्थानको चिस्यान केन्द्र । लुम्बिनी प्रदेश सरकार र माण्डवी गाउँपालिकाको लागत साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । उक्त चिस्यान केन्द्र हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
एफआरएमा उत्कृष्ट : धुर्कोट र कालीगण्डकी बराबर
गुल्मीको धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा बराबर अङ्क ल्याएका छन् ।
देश बनाउने अभियानमा लागौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउने अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ११ मालेडाँडामा रहेको श्रीमणी स्मृति पार्कको शिलान्याश गर्दै महासचिव पोखरेलले सो आव्हान गर्नुभएको हो ।
गरिबी दर पन्ध्र प्रतिशतमा झारिने
लुम्बिनी प्रदेश योजना आयोगले दोस्रो आवधिक योजना पारित गरेको छ ।
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने
लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।
प्रगतिशील लेखक सङ्घमा गाउँले
प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देहीको २८ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
रेसुङ्गाबाट उडान अन्योल
दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन ।
जनस्तरबाटै डायलासिस केन्द्रको जमर्को
निजी मेडिकल कजेलको चर्को शुल्क तिरेर मिर्गौला डायलासिस गराउने आर्थिक हैसियतमा सबै नागरिक छैनन् । भौतिक संरचना भए पनि सरकारी अस्पतालमा मिर्गौला रोगीले डायलासिस सेवा पाउँदैनन् ।
वन्यजन्तुपीडितलाई राहत वितरण
लुम्विनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारका सदस्यहरुलाई पुनः राहत रकम उपलब्ध गराउन सुरु गरिएको छ ।
प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न दाङ आउनुहुँदै
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार दाङ आउनुहुने भएको छ । एमाले दाङले घोराहीको सहिद मञ्चमा आयोजना गर्ने जनसभलाई सम्बोधन गर्न उहाँ दाङ आउन लाग्नुभएको हो ।
ब्राइटल्यान्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन
ब्राइटल्यान्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
कार्यसम्पादन मूल्यांकनमा राप्ती सोनारी गाउँपालिका बाँकेमा पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लामा राप्ती सोनारी गाउँपालिकाले पहिलो स्थान हासिल गर्न सफल भएको छ।
ह्वीलचियरको सहाराले आत्मविश्वास बढाउँदै बास्केटबल खेलाडी
बास्केटबलमा अपाङ्गता भएकाहरूले खेल्ने र सपाङ्गहरूले खेल्ने नियम उस्तै हुन्छ । तर, अपाङ्गता भएकाहरूलाई बल लिएर अघि बढ्न धेरै नै कठिनाई हुने गर्छ ।
गोरखापत्रकर्मी ज्ञवाली सम्मानित
बुटवल उपमहानगरपालिकाले ६६औं स्थापना दिवस २०८१ को अवसरमा ज्ञवालीलाई कला, संस्कृती महिला तथा बालबालिका क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै नगद १० हजार तथा प्रशंसापत्रले सम्मान गरेको हो ।
दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान ठप्प
विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन ।
मौरीको गोला बिक्रीबाट वार्षिक दुई करोड बढी आम्दानी
मौरीको गोला बिक्री गरेर पाल्पाका किसानले वार्षिक दुई करोड बढी आम्दानी गर्न सफल भएका छन् ।
स्वर्गद्वारी गुठी पीडित किसान धर्नामा
स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् ।
कार्यसम्पादनमा घोराही उपमहानगरपालिका उत्कृष्ट
कार्यसम्पादन सूचकमा देशभरका उपमहानगरपालिकामध्ये घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ ।
विद्यालयमा दिगो विकास प्राप्तिका लागि छलफल
विद्यालयमा दिगो विकास प्राप्तिका लागि भए गरेका क्रियाकलापहरूको लेखाजोखा सम्बन्धि छलफल गरिएको छ ।
डोजरले पल्टाएको ढुङ्गा लागेर बालिकाको मृत्यु
गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङगा लागेर स्कुल हिँडेकी आठ वर्षीया बालिका विष्णु कुमाल गम्भीर घाइते भएकी थिइन् ।
अध्यादेश सबै पास हुन्छ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भएपनि पास गरिने बताउनुभएको छ ।