संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत हुन्छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ।
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञापन-पत्र बुझाएको छ।
प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (शुक्रबार) भेटवार्ता गर्नुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल जारी, साढे २ बजे पत्रकार सम्मेलन
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल जारी रहेको छ ।
नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया रोक्ने सरकारको निर्णय
सरकारले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
दिगो विकासका लागि निजी र वित्तीय संस्थाको सहकार्य आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ ।
कांग्रेस नेत्री आरजु काठमाडौंमै, सिंगापुर गएको हल्ला निराधार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवा भागेर सिंगापुर गएको हल्ला निराधार भएको सचिवालयले जनाएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने
नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।
संविधानसभा सदस्य बस्नेतको निधन
संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । गोरखापत्र संस्थानकाे पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली काँग्रेस नेता समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । काठमाडौँको सिफलमा बस्दै आउनु भएको थियो ।
शङ्कामा राजनीतिक दलको आय व्यय
राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । विवरण र रकमको हिसाबकिताब नमिलेको पाइएपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण गराउने भएको छ ।
प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री, पूर्व गृह सचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ ।
दर्ताले मात्र निलम्बित हुन्न
सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रक्रिया सुरु
कांग्रेसले भुटानी शरणार्थी अनुसन्धानलाई सघाउने
नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ।
कांग्रेस पदाधिकारी बैठक :नागरिकता विधेयकको विषयमा छलफल
नेपाली कांग्रेसका शुक्रबार बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिदेखि नागरिकता विधेयकबारे पनि छलफल भएको छ।
एमाले केन्द्रीय कमिटी : प्रतिवेदनका आधारमा वार्षिक कार्यक्रम बनाइने
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुटको समीक्षात्मक प्रतिवेदनका आधारमा वार्षिक कार्यक्रम बनाउने छलफल भएको छ।
मुकेश कायस्थको उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि
बुधबार साँझ मृत्यु हुनुभएका बनेपाकाका मुकेश कायस्थको अन्त्येष्टि गरिएको छ।
कृषिप्रधान देशमा कृषि ऐन छैन : मन्त्री भुसाल
कृषि तथा पशुपंछी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
‘संलग्न जोसुकैमाथि कारबाही गर्न सरकार दृढ छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र गठबन्ध दलबीचको सम्बन्धमा समस्या नआउने बताउनुभएको छ । यस काण्डमा संलग्न जोसुकैमाथि कारबाही गर्न सरकार दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो ।
शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ।
कम्युनिष्ट आन्दोलनमा स्व. चौलागाईंको महत्त्वपूर्ण योगदान : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताउनुभएको छ ।
भ्रष्टाचार विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका मुद्दामा छानबिन र अनुसन्धान हुनु उचित भएको बताउनुभएको छ ।
गण्डकी योजना आयोग उपाध्यक्षले लिनुभयो शपथ
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्ण देवकोटाले शपथ लिनुभएको छ ।
कायस्थको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।