सप्तकोशी नदी किनार क्षेत्र सफाइ गरिँदै
सप्तकोशी नदी किनार क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएपछि नदीको पूर्वी किनार क्षेत्रमा सफाइ सुरु गरिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर) अन्तर्गतको कार्यक्रम सोमबार देखि म्याग्दीमा पनि सुरु भएको छ ।
डोटीमा टिमुरको बेर्ना उत्पादनको तयारीमा डिभिजन वन कार्यालय
डिभिजन वन कार्यालय डोटी निःशुल्क बिरूवा गर्नेगरी टिमुरको बेर्ना उत्पादनको तयारीमा जुटेको छ ।
पाटेबाघको छालासहित एक पक्राउ
कपिलवस्तुमा पाटेबाघको छाला (अखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।
भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णाेद्धार गरिँदै
समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णाेद्धार गरिने भएको छ ।
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ ।
कोदो उत्पादन घट्दो, माग बढ्दो
कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको माग बढेको छ ।
खाल्सा क्षेत्रमा पापानी मनाइँदै
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड मनाउन व्यस्त छन् ।
एनपिएलले नेपालकाे पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग [एनपिएल] को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
ट्रक पल्टिँदा दुई जनाको मृत्यु
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलाेमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
डलर र युरो रकमसहित तीन जना भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रा सहित तीन जनालाई सार्वजनिक गरिएको हो ।
कुकुरको बहु उपयोग
मानिसको सहयोगी जनावर कुकुरलाई हरेक वर्ष यमपञ्चकका अवसरमा पूजा गरिन्छ ।
सुनकोशीको पानी लखन्देहीमा झार्न पहल
सर्लाहीको लालबन्दी नगरपालिकाले सुनकोशी नदीको पानी लखन्देहीखोलामा झार्नका लागि निरन्तर पहल गरिरहेको छ । निर्माणाधीन सुनकोशी–मरिण
राणाकालीन बीजगणित
जहानियाँ राणा शासनको १०४ वर्षे समयावधि रैतीका लागि कालरात्रिको अवस्था थियो ।
बजार पठाउने तयारीमा सुन्तला
म्याग्दी, मङ्सिर १० गते । म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलामा बोटबाट टिपेको सुन्तला बजार पठाउन वर्गीकरण (ग्रेडिङ) गर्दै कृषक । तस्बिरः रासस
उत्तरविधायिकी परीक्षणको अभ्यास गरिँदै
बागमती प्रदेश सभाले गठन भएयताको सात वर्षपछि पहिलो पटक उत्तरविधायिकी परीक्षण गर्ने अभ्यास सुरु गरेको छ । उत्तरविधायिकी परीक्षणमा
लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ ।
अस्पतालको स्तरोन्नति अन्योलमा
पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ ।
व्यक्तिगत लगानीमा लोपोन्मुख गिद्ध संरक्षण
प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षणमा कर्णाली प्रदेश सरकारले बल्ल योजना बनाउँदै छ
रोकिएन बालविवाह
कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
कच्ची हुँदा सञ्चालन कालोपत्रे हुँदा बन्द
तत्कालीन रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लालाई लक्षित गरेर २०२८ सालबाट सञ्चालनामा आएको चौरजहारी विमानस्थल अहिले बन्द अवस्थामा छ ।
लोप हुँदै कुसुन्डा भाषा र संस्कृति
संरक्षणको अभावमा कुसुन्डा जातिको भाषा र संस्कृति लोप हुँदै गएको छ । जाति लोप हुँदै गएसँगै उनीहरूको भाषा र संस्कृति पनि हराउँदै गएको हो ।
जाडो छल्न आइपुगे पाहुना चरा
पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा यतिबेला जाडो छल्न विभिन्न किसिमका चरा आइपुगेका छन् ।