स्वास्थ्य संस्थामा न बिजुली न पानी
स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् ।
गाउँको विकासले पाडीवासी हर्षित
हिमाली गाउँपालिकाको–६, पाडी बाजुराकै एक विकट ठाउँमा पर्छ ।
चट्याङ न्यूनीकरणका लागि अर्थिङ राखिँदै
मकवानपुरको दुई गाउँपालिकामा पछिल्ला केही वर्षयता चट्याङजन्य प्रकोप बढ्दै गएको छ ।
मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आतङ्क , पासोमा पार्न स्थानीयद्वारा खोर निर्माण
बस्तीनजिकैको बारीमा सुकेको मकैका बोट, केराका पात र स्याउलाले बारबेर गरेर खोर निर्माण गरिएको छ ।
भीम पुस्तकालय सञ्चालन
कुनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको भीम पुस्तकालय बन्द भएको २० वर्षपछि सञ्चालनमा आएको छ ।
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो
सामाजिक कर्मको उदाहरण
नेपाली समाजलाई हिंसामुक्त बनाउने सङ्कल्पसहित स्थापित संस्था हो माइती नेपाल ।
भूकम्पीय जोखिम र सावधानी
भूकम्प (भुइँचालो) पृथ्वीमा लगातार आउन सक्ने नियमित प्रक्रिया वा प्राकृतिक विपत्ति हो ।
पूर्वतयारीले क्षति न्यून
गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको महाभूकम्प गएको पनि नौ वर्ष पूरा भइसकेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. हेन्ली पासपोर्ट इन्डेक्स–२०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? १०१ औँ
सेवा प्रवाहमा सूचना प्रविधि : विषयगत प्रश्नोत्तर
सेवा प्रवाहमा सूचना प्रविधि १. नेपालको सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगबाट हासिल भएका महत्वपूर्ण उपलब्धि उदाहरणसहित प्रस्तुत गर्दै सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन देखा परेका चुनौतीहरू पहिचान गर्नुहोस् । सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग भन्नाले सरकारी
‘मुटुको कथा’ लोकार्पण
मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूद्वारा लिखित पुस्तक ‘मुटुको कथा’ लोकार्पण भएको छ ।
‘महाभोज’ को मुहूर्त
चलचित्र ‘महाभोज’ को मुहूर्त पूजा गरिएको छ ।
‘चलचित्र समीक्षाको आवश्यकता बढेको छ’
थाहा नगरपालिकाको वज्रवाराहीमा जारी ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करणको दोस्रो दिन चलचित्र समीक्षा विषयमा तीन जना समीक्षकबिच अन्तरसंवाद सम्पन्न भएको छ
महिलाको पर्व ‘चेलत्यार’
माघ लागेसँगै बाजुरामा चेलीको चेलत्यार सुरु भएको छ ।
सबल सूचक, शिथिल अर्थतन्त्र
बैङ्कहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट पुसमा मात्रै पटक पटक गरेर चार खर्ब ८० अर्ब रुपियाँ खिचेको छ ।
देवघाटको धार्मिक पर्यटन ओझेलमा
धार्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना भएर पनि संरक्षणसम्बन्धी नीतिगत योजना र प्रचारप्रसारको अभावमा देवघाट क्षेत्र ओझेलमा छ ।
सोलुका भेडा उदयपुरमा
चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएका छन् ।
कानुन सुधार प्रयासको निजी क्षेत्रबाट स्वागत
आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक रहेको भन्दै निजी क्षेत्रबाट स्वागत गरिएको छ ।
गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ ।
समृद्धिको सङ्कल्प पूरा हुन्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुशासनको माध्यमबाट राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समुन्नत नेपाल बनाउने सङ्कल्प पूरा हुने बताउनुभएको छ ।
निजी आवास पुनर्निर्माण आजबाट
सरकारले आजबाट विभिन्न समयमा भूकम्पले भत्काएका निजी आवासको पुनर्निर्माण सुरु गर्दै छ ।