लहराहरू (कविता)
यी लहराहरू लहरिए भुइँमा यत्रतत्र फैलिइरहेका छन्
शरद् (कविता)
फूल फुल्यो मखमली रमाइलो भयो शरद् ऋतु आकाशमा निलो रङ्ग छायो
देश विकासको आधार
नेपालको कृषि, पर्यटन र जलविद्युत् राज्यका प्रमुख स्रोत हुन् ।
ढोका अझै बन्द नै छ (कथा)
निस्किन त म घरबाट निस्केँ तर म निकै दोधारमा छु– जाउँ कि हतार गरेर वा अहिले नै नजाउँ । जुन ठाउँमा मान पाइने हो या तिरस्कार पाइने हो थाहा छैन, त्यो ठाउँमा जान सजिलो नहुँदोरहेछ ।
फोर्चे ठाँगाको मेजमानी
ठिक २ बज्दा फोर्चे छोडेका थियौँ हामीले ।
सम्झौताको तीन वर्षपछि आयोजनाले लियो गति
तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो ।
बलिहाङ राजा
प्राचीन समयमा किराँत समुदायका राजा बलिहाङ थिए । राजा बलिहाङ भौतिक रूपमा शक्तिसम्पन्न थिए ।
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कनुहुने उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
ट्रिनाले हुँदै टेट मोर्डन यात्रा
जेठको उराठलाग्दो समय । त्यसमाथि २०५८ जेठ १९ को दरबार हत्याकाण्डले मुलुकमा अन्योल र आशङ्काको बादल मडारिएको थियो ।
सुपर काबेली ‘ए’ जलविद्युत् निर्माण सम्पन्न
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ
उपनिर्वाचनको तयारी अन्तिम चरणमा
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
खाममगरमा रुकुम मैकोटको मष्टो प्रभाव
चलचित्र खुश्माको यो गीतले रुकुम मैकोटलाई जन जनको जिब्रोमा झुन्ड्याइदिएको छ ।
‘ध्यानले सर्वव्यापी चेतनासँग जोड्छ’
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ ।
‘प्राविधिक जनशक्तिको सम्मान गर्नु पर्छ’
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्राविधिक जनशक्त्लिाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
सडक निर्माण दुई ‘सिफ्ट’मा
बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
दोस्रो पञ्चवर्षीय योजनाको मसौदा
कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा तयार पारेको छ ।
प्रणालीगत असमानताको जरा
असमानता कुनै व्यक्तिको व्यक्तिगत समस्या मात्र नभएर, यो समाजको साझा चुनौती हो । यसले समाजका केही व्यक्ति वा वर्गलाई मात्र विशेषाधिकार दिन्छ । धेरैलाई अवसर, स्रोत, र अधिकारबाट वञ्चित गर्छ । यसको प्रभाव व्यक्तिगत स्तरदेखि राष्ट्रिय प्रगति र सामूहिक नवप्रवर्तनसम्म चरम देखिन्छ । प्रणालीगत असमानता जारी रहँदा समाजले आफ्नो पूर्ण सम्भावना कहिल्यै हासिल गर्न सक्दैन
नयाँ मिडियामा स्वनियमन आवश्यक
दृष्टान्त १. कोरोनापश्चात् लकडाउन लम्बिँदै जान थालेपछि उपत्यका बाहिरका मानिस काठमाडौँमै थुनिएको बेला विसं २०७६ चैत अन्त्यतिरको एक दिन अनलाइनहरूमा समाचार आयो, ‘उपत्यका बाहिर जान चाहनेलाई यातायातको व्यवस्था गरेर पठाइने ।’
बाला चतुर्दशीमा शतबीज छर्नेको भिड (फोटो फिचर)
आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्।
विपश्यनाले सिकाएको पाठ
ज्ञानीहरूको ज्ञान भूमि हो नेपाल–भारत । ध्यानीहरूको ध्यान भूमि हो नेपाल–भारत । नेपा
शिक्षामा क्युएए भ्रम र यथार्थ
नेपालको शिक्षा क्षेत्रमा गुणस्तर सुधारको बहस लामो समयदेखि चलेको हो ।
जनकपुरबाहेक अन्य टिममा मार्की खेलाडी कप्तान
घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आज (शनिबार) देखि सुरु हुँदै छ ।