राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुग्यो
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।
भारतमा कोरोना सङ्क्रमण बढ्दा पनि नाकामा बेवास्ता
भारतको विभिन्न राज्यमा केही समय यता कोरोना सङ्क्रमण बढे पनि सीमा नाकामा सतर्कता अपनाइएको छैन ।
भेरी अस्पतालमा एमडी र एमएसको पढाइ गर्ने अनुमति प्राप्त
पश्चिम नेपालका तीन प्रदेशका बिरामीका लाग रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।
एक लाख जीवित जन्ममा मातृ मृत्यु दर १५१
नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृ मृत्यु घटेर १५१ मा झरेको हो ।
यौन विचलन
मानिसले घरजम गर्न थालेदेखि नै यौन सम्पर्कले सहवासको रूप धारण गरेको मानिन्छ । सामान्य यौन सम्पर्क र सहवासमा शाब्दिक मात्र हो
दुषित पानीले फैलिएको झाडापखला नियन्त्रणमा
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड १९ र रुघाखोकीका लक्षण मिल्दा जुल्दा हुने हुँदा कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
कोभिडबाट ८० लाखभन्दा बढी बालबालिका अनाथ
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्कले जनाएको छ ।
६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा,२७ प्रतिशतमा अत्यधिक रक्तस्राव
नेपालमा ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा हुने गरेको पाइएको छ ।
ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्र ज्योति सङ्घको स्थापना दिवसको अवसरमा ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण गरिएको छ ।
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ ।
बढ्दो पाठेघरको क्यान्सर
महिनावारी सुकिसकेकी महिलामा एस्ट्रोजेनको प्रयोगले पाठेघरको क्यान्सर गराउँछ भने प्रोजेस्टेरोनले बचावट गर्दछ । अमेरिका तथा पश्चिमा मुलुकमा बढीजसो देखिने पाठेघरको क्यान्सर एस्ट्रोजेनको प्रयोग, महिलाको बढ्दो औसत आयु, मधुमेह एवं उच्च रक्तचाप अनि मोटोपनाका मामिलासँगै नेपाल
बढ्यो कोरोना संक्रमण : स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको आग्रह
शून्यमा झरेको कोरोना सङ्क्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ ।
मुटुरोगको समस्या भयावह बन्दैछ : डा. उपाध्याय
पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई/तीनजना बिरामी आउने गरेकामा अहिले ३०/४० जना आउने गर्दछन् ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास उपचार सुरु
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गरिएको छ ।
देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ स्थलगत निरीक्षण
पूर्वी नवलपरासीको देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनौटका लागि स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मन्त्रालयका विज्ञ, मन्त्रालय तथा विभागका अधिकारी–कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारिस भएका चार वटा क्षेत्रको अवलोकन भएको हो ।
२८ महिना बित्दासमेत अझै बनेन् आधारभूत अस्पताल
सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भइसकेका छैनन् ।
कुपोषण कम गर्न सचेतनाको खाँचो छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषणको समस्या कम गर्न सचेतनाको खाँचो रहेको बताउनुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
‘शरीरको तौल घट्नु बालबालिकामा हुने क्षय रोगका प्रमुख लक्षण’
चिकित्सकका अनुसार बालबालिकामा पनि क्षयरोग हुन सक्छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा ३७ हजार ८६१ जनामा क्षयरोग पुष्टि भएका मध्ये जन्मेदेखि ४ वर्षका उमेर समूहका ८.७ प्रतिशतमा बालबालिकामा क्षयरोग पुष्टि भएको छ ।
कपिलवस्तुमा ४२९ जना क्षयरोगी फेला
चालु आर्थिक वर्ष ०७९/०८० को फागुन मसान्त सम्म कपिलवस्तुमा ४२९ जना नयाँ क्षयरोगी फेला परेका छन् । सो सङ्ख्या फोक्सो र फोक्सो भन्दा बाहिर दुवै ठाउँ गरी क्षयरोग देखिएको हो ।
जमुनाह नाकामा भेटियो कोभिड सङ्क्रमित
बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।
जाजरकोटमा अवैध मेडिकल सञ्चालन
जाजरकोटमा अधिकांश मेडिकल तथा फार्मेसी दर्ता तथा अनुमति विना नै सञ्चालन हुने गरेको पाइएको छ । जिल्लामा करिब ६० वटा भन्दा बढी मेडिकल सञ्चालनमा रहे पनि १२ वटा मात्र दर्ता भएको पाइएको छ ।