शाहलाई सङ्गीत पुरस्कार
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।
भीष्मको साङ्गीतिक चलचित्र ‘कोठा’
साङ्गीतिक छोटो चलचित्र ‘कोठा’ सार्वजनिक गरिएको छ । काठमाडौँमा रहेको एभरेस्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।
‘सिनेमा हलमा बक्स अफिस लागु गरिने छ’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको विकासका लागि छिटोछरितो तरिकाले काम सम्पन्न गर्ने बताउनुभएको छ ।
भोला पाठकको ‘मस्त जवानी’मा उषा र बिजुको अभिनय
गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भोलानाथ पाठकको शब्द रहेको गीत ‘मस्त जवानी’मा मनोहर सुनामको एरेन्ज तथा संगीत छ। गीतकार भोलानाथ भिडियोका निर्मातासमेत हुनुहुन्छ।
बोर्डले सार्वजनिक गर्यो चलचित्र भवनको सूची
चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ। बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो।
राजीवको निर्देशनमा ‘रातो घोडा सेतो घोडा’
राजीव समरको निर्देशनमा ‘रातो घोडा सेतो घोडा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’
समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गर्नुभएको छ । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् ।
नेपाली कलाकारको ‘फ्यान फलोइङ’ !
जीवन्त अभिनय, उत्कृष्ट नृत्य र द्वन्द्वबाट मात्र होइन, सामाजिक कार्यबाट पनि दर्शकको मनमष्तिस्कमा बस्न सफल हलिउड र भारतीय चलचित्र क्षेत्रका कलाकारले समग्र समाजलाई नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।
‘महाभोज’ बन्ने
सफल चलचित्र ‘पुजार सार्की’ निर्देशन गर्नुभएका दिनेश राउतले ‘महाभोज’ नामक चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
सुमनको लेखनमा ‘छेवैमा बस’
लोक आधुनिक गीत ‘छेवैमा बस’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
कुसुम शर्मा अभिनीत 'गैंडाकोटैमा' सार्वजनिक
अभियन्ता विष्णु तिवारीले आफ्नै रचना र गायनमा 'गैंडाकोटैमा' गीत सार्वजनिक गर्नुभएकाे छ ।
‘साली हो भाटु हो’ सार्वजनिक
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो ।
प्राइममा ‘बाटो : रोड टु डेथ’
चलचित्र ‘बाटो : रोड टु डेथ’ अमेजन प्राइम भिडियोलगायतमा स्ट्रिमिङ सुरु भएको छ ।
‘कर्मा र कुटुम्ब’ कीर्तिपुरमा गुञ्जिने
कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा मङ्सिर २२ गते शनिबार एकसाथ गुञ्जिने भएका छन् ।
गोविन्द भट्टको ‘जुनेली’ सार्वजनिक
लोकप्रिय गीतकार गोविन्द भट्टको पछिल्लो म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ । आइतबार ‘गरिमा फिल्मस्’ मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।
फ्रेन्ड्स सिनेमाज सञ्चालन
रुपन्देहीको बुटवलमा शुक्रबारबाट नयाँ हल ‘फ्रेन्ड्स सिनेमाज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
‘देशको पीडा विदेशको पीर’ सार्वजनिक
सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक गरिएको छ । स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।
नातिनातिना स्याहार्न अमेरिका !
अमेरिका ! एउटा सपनाको देश जहाँ हरेक नेपाली पुग्न चाहन्छन् । कस्तो छ अमेरिका ?
सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो
शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ ।
टिकटकमा चर्चा बटुल्दै‘बग्यो गण्डकी’
दीपकराज विश्वकर्माको नयाँ गीत ‘बग्यो गण्डकी’ ले टिकटकमा राम्रो चर्चा बटुलिरहेको छ ।
तीन साङ्गीतिक ब्यान्ड एकसाथ
तीन साङ्गीतिक ब्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड दी कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् ।
चलचित्र ‘डोरी’ को शुभमुहूर्त
नेपाली चलचित्र ‘डोरी’ को शुभमुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ ।
‘बुलाकी’ बन्यो उत्कृष्ट चलचित्र
चलचित्र ‘बुलाकी’ यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ ।