गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रति परिवार राहत स्वरूप दुई लाख दिने निर्णय नगर कार्यपालिकाको शनिवार बसेको आकस्मिक बैठकले गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडकखण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ ।
त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घीय महासभा अन्तर्गतका विभिन्न सत्रमा सहभागी भई नेपालका तर्फबाट महत्वपूर्ण अभिव्यक्ति राख्नुभएको छ । प्रधानमन्त्री ओलीका अभिव्यक्तिले महासभामा सहभागी विश्वका नेताहरूको ध्यानाकर्षण नेपालप्रति भएको छ ।
यथास्थितिभन्दा फरक स्थिति हुनुलाई परिवर्तन मानिन्छ । यस्ता फरक स्थिति कहिले समयले आफैँ ल्याउँछ, कहिले आवश्यकताले सिर्जना हुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नसोचेको विपद् आइलागेकाले सबै मिलेर यो विपद्को सामना गर्न आग्रह गर्नुभएको छ । सरकार र प्रतिपक्ष मात्र नभएर आम नागरिकले यस्तो विपद्मा एक भएर सहयोग गर्नु पर्ने उहाँले प्रकाशन गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
शारीरिक, मानसिक र बौद्धिक रूपमा निश्चित उमेर/तह पार गरेका व्यक्ति रोजगारी, उच्च शिक्षा अध्ययनलगायतका उद्देश्य लिई जन्मभूमि छोडेर स्थायी वा अस्थायी आप्रवासीका रूपमा अन्य देशमा जाने गर्छन् ।
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।
पङ्क्तिकार जीवनमा धेरै कार्यक्रममा सहभागी भयो । कतिपय स्मरणमा छैनन् भने केही कायक्रम पुराना भए पनि सम्झना भने अझै ताजा छन् ।
मुटु मानव शरीरको ‘पावर हाउस’ हो, जसले रक्तनलीमार्फत रगत पम्प गरेर शरीरका विभिन्न अङ्ग चलायमान बनाउन मिलेर काम गरिरहेको हुन्छ ।
डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ सार्वजनिक भएको छ ।
लेखक एवं पत्रकार सुधीर शर्माका हालै प्रकाशित दुई पुस्तकबारे पोखरामा शनिबार चर्चा गरिएको छ ।
केही दिन पानी परेर मौसम खुलेपछि आइतबार सदरमुकाम फुङलिङबाट देखिएको ताप्लेजुङको उच्च क्षेत्र ।