केही दिन पानी परेर मौसम खुलेपछि आइतबार सदरमुकाम फुङलिङबाट देखिएको ताप्लेजुङको उच्च क्षेत्र ।
धोर्चे कार्मारोङको एकल चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको छ ।
नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाउनुभएको छ ।
समका कारण शुक्रबारदेखि प्रभावित रहेको हवाई उडान शनिबार दिउँसोदेखि आंशिक सञ्चालनमा आएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८० करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
अविरल वर्षाले देशभर बाढी र पहिरो जाँदा ठुलो मात्रामा जनधनको क्षतिका घटना बढिरहेको छ । यो अवस्थामा आपतकालिन रूपमा राहत र उद्धारका कार्यहरू हुने भएकाले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।
ललितपुरको बालकुमारीस्थित श्री भ्याली अटो ग्यास प्रालिमा रहेको ग्यास बुलेट बाढीले बगाएको छ ।
बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
सरकारले बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गर्नुभएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट देशैभर जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे,
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।