अख्तियारप्रति बढेको भरोसा
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । २०४६ सालयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च राजनीतिक व्यक्तिमाथि भ्रष्टाचारको विषयमा मुद्दा दायर गरेको
कार्यान्वयनको कसीमा बजेट
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९६४ अर्बको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ ।
नागरिकको विश्वास जित्ने अभिभारा
कुनै पनि व्यवस्था व्यक्तिको निगाहबाट प्राप्त उपहार होइन ।
नीतिगत निर्णयको दुष्परिणाम
राजनीतिक तहका दुई पात्रमाथि अहिले एकै पटक प्रश्न उठाइएको छ । निकै पुरानो मुद्दामा पूर्वप्रधानमन्त्री मा
भाषा साहित्यका साधक
नेपाली भाषा साहित्यका साधक विजय चालिसे अब हामीमाझ रहनुभएन ।
फिक्सन अध्यक्षमा तिमिल्सेना
चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित हुनुभएको छ ।
नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु
कैलालीको धनगढीमा पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ सुरु भएको छ । उक्त महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि कमलबहादुर शाहले उद्घाटन गर्नुभएको हो ।
थः व कतः विमोचित
नेपाल भाषाका शिक्षाविद् विष्णु चित्रकारको ‘थः व कतः’ शनिबार काठमाडौँमा विमोचन गरिएको छ ।
वातावरण चिनाउने चित्रकला प्रदर्शनी
विश्व वातावरण दिवसको अवसर पारेर तारागाउँ कल्चरल सेन्टरमा ‘एट दी टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फ्रम दी रूफटप अफ द वल्र्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
‘हाम्रो पुरुषार्थ’ लोकार्पण
गुल्मीको सदरमुकाम तम्घासस्थित किरण पुस्तकालयद्वारा प्रकाशित हाम्रो पुरुषार्थ को सम्पूर्णाङ्क १०५ भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क लोकार्पण गरिएको छ।
हलगोरु छाडेर हाते ट्याक्टर
कुनै बेला पहाडका घरैपिच्छे आँगनमा हलगोरु बाँधिएका हुन्थे ।
अनुदानमा प्राङ्गारिक मल वितरण
जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण सुरु भएको छ ।
जाजरकोटमा रोपियो झापाको चिया
जाजरकोटको शिवालय गाउँपालिकाले चिया खेती विस्तार गरेको छ । शिवालय गाउँपालिका अन्तर्गत कृषि विकास शाखाले माटो परीक्षण गरी वडा नं २, ४ र ५ का लेकाली भेगमा चिया खेतीको सम्भावना देखेपछि विस्तार गरेको हो ।
बाँदरबाट जोगिन अदुवा खेती
बाँदर तथा अन्य जङ्गली जनावरले अन्य बालीको तुलनामा अदुवामा क्षति नगर्ने भएपछि हिलेका स्थानीय अदुवा खेतीतर्फ लागेका छन् ।
पर्यटन प्रवर्धनमा दुई पालिकाको सहकार्य
बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई पनि लोभ्याउने ठाउँ हो, बङ्गलाचुली पार्क । दाङको बङ्गलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने बङ्गलाचुली पार्क पछिल्लो समय सबैको रोजाइमा पर्ने गरेको छ ।
आइपिओ जारी गर्दै होटेल गरिमा
होटेल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
‘नीतिगत स्थिरतासँगै सुधार स्वागतयोग्य’
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाउँदै आएको नीतिगत स्थिरतालाई प्राथमिकता दिनु स्वागतयोग्य भनेको छ । बजेटउपर शनिबार लिखित रूपमा औपचारिक प्रतिक्रिया जनाउँदै महासङ्घले आर्थिक सुधारकेन्द्रित सुझाव स्वीकार गरेको पाइएकाले त्यसको कार्यान्वयनलाई पनि प्रभावकारी बनाउन महासङ्घले आग्रह गरेको छ ।
उत्पादन बढ्दा पनि दुध अझै अपुग
मुलुक अन्डा र मासुमा पूर्ण रूपमा आत्मनिर्भर भए पनि दुधमा अझै आत्मनिर्भर हुन नसकेको तथ्याङ्कले देखाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार मुलुकमा माग अनुसार उत्पादन हुँदा अन्डा र मासुमा आत्मनिर्भर भएको हो ।
पन्ध्र जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालमा मनसुन खण्डित
मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । नेपालमा ‘मनसुन खण्डित’ भएको छ । जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।
कोरोना सङ्क्रमण बढ्यो
भारतमा कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गत छ महिनादेखि हालसम्म एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
हीरक महोत्सव गृहकार्यमा आयोग
लोक सेवा आयोगले ७५ औँ स्थापना दिवसको अवसर पारेर बर्सैभरि कार्यक्रम गरी हीरक महोत्सव मनाउने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनापछि २००८ असार १ गते लोक सेवा आयोग स्थापना भएको हो । आयोगले स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
फैलिँदै लागुऔषधको जालो
लागुऔषधको कारोबार र प्रयोग सहरी क्षेत्रबाट क्रमशः गाउँसम्म फैलिन थालेपछि रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।
वंशीय सत्ताको पक्षमा एमाले छैनः नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताउनुभएको छ ।