गाउँ गाउँमा देवाली पर्वको रौनक
प्युठानका विभिन्न गाउँमा देवालीको रौनक बढेको छ । सबैले आआफ्ना कुलको पूजा गर्ने भएकाले देवाली पर्वलाई यहाँ ठुलो महत्वका साथ मनाइने गरिन्छ ।
लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न
दोलखाको भीमेश्वर नगरपालिकाले विविध कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता’ मूल नाराका साथ मङ्सिर १० देखि मङ्सिर २५ गतेसम्म हिंसाविरुद्धका सचेतनामूलक कार्यव्रmम गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
धरानमा ‘बिजनेस एक्स्पो’ हुने
धरान उपमहानगरपालिकाको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ आयोजना हुने भएको छ । बिजनेस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
त्रिशूली अस्पतालमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा उपलब्ध
त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाँटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ ।
पुल बनेपछि हट्यो सास्ती
पाल्पाको निस्दी गाउँपालिका–४ को दक्षिण भेगका स्थानीयले अब बाह्रै महिना यातायात सेवा लिन पाउने भएका छन् ।
जलवायु न्यायको माग
जलवायु परिवर्तनको असरले विश्वलाई प्रभावित गरिरहे पनि नेपाल जस्ता मुलुक भने अति नै प्रभावित हुन थालेका छन् ।
असद शासनको अन्त्य
यतिबेला पछिल्लो शासन सत्ता पल्टेका देशहरूमा सिरिया पनि सामेल भएको छ ।
स्वास्थ्यमा जाडोजन्य जोखिम
उमेरसँगै मात्र नभई मौसम परिवर्तनसँगै मानिसको जीवनशैलीमा परिवर्तन आउँछ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. इजरायल र लेबनानबिच युद्धविरामको घोषणा कहिले भएको हो ? सन् २०२४ नोभेम्बर २६
उत्तर विधायिकी परीक्षण : विषयगत प्रश्नोत्तर
१. अनुगमन तथा मूल्याङ्कनबिच रहेका भिन्नता उल्लेख गर्नुहोस् । अनुगमन तथा मूल्याङ्कन ऐनले स्थानीय तहबाट हुने अनुगमन तथा मूल्याङ्कन कार्यलाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् ।
प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’
अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ बनाउने घोषणा गर्नुभएको छ ।
दुई सर्जक सम्मानित
साहित्यिक पत्रकार सङ्घले दुई सर्जकलाई सम्मान गरेको छ ।
‘श्री बुकुरो : दी होम कलिङ’ को पोस्टर सार्वजनिक
पारिवारिक कथामा आधारित चलचित्र ‘श्री बुकुरो : दी होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२ औँ संस्करण काठमाडौँमा सुरु भएको छ ।
लामाको चलचित्रमा मुकारुङको कविता
कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा सुन्न पाइने भएको छ ।
लुम्बिनीमा पुँजीगत खर्च सुस्त
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ ।
सामुदायिक वन उद्यमशील बन्दा उपभोक्तालाई लाभ
नवलपुरका सामुदायिक वनहरू उद्यमशील बन्दा त्यसका उपभोक्ताले आर्थिक लाभ लिन थालेका छन् ।
अवैध आयातले चिनी उद्योग समस्यामा
चिनी उद्यमीले नेपालमा अवैध चिनी आयातका कारण आफूहरू सङ्कटमा पर्दै गएको बताएका छन् ।
आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह
नेपाल उद्योग परिसङ्घले प्रस्तावित राजदूतहरूसँग आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
सङ्खुवाखोलामा चार बैङ्कले लगानी गर्ने
सङ्खुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैङ्क इन्टरनेसनलको अगुवाइमा चार बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण कार्यदल गठन
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गरिएको छ ।
आय विवरण पुस मसान्तसम्म पेस गर्न सकिने
वार्षिक एक करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने करदाताले गत आर्थिक वर्षको आय विवरण पुस मसान्तसम्म पेस गर्न पाउने भएका छन् ।