इन्जिनियरको सङ्गठित भूमिका
नेपाली इन्जिनियरिङ जनशक्तिको ज्ञान, सिप, क्षमता र सम्भावनाले पूरै विश्वलाई आकर्षित गरिरहेको छ । पछिल्लो दशकमा हामीले यस्ता विश्व प्रतिस्पर्धी जनशक्तिलाई मुलुकभित्रै आकर्षित गर्न, थेग्न र आशा दिलाउन चुकिरहेका छौँ । यसमा सरोकारवाला गम्भीर भएर सोच्ने बेला आएको छ ।
सुनिताको ‘बिजुली चमक्क’
गायिका सुनिता बुढाक्षेत्रीको तिज गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गीतमा सङ्गीतकार कस्तुप पन्तको शब्द र सङ्गीत रहेको छ ।
नेपालमा फस्टाउँदै स्केटिङ
पेरिस ओलम्पिकमा स्केट बोर्डिङ पनि समावेश गरिएको छ । स्केट बोर्डिङ ओलम्पिकको पछिल्लो संस्करण (टोकियो ओलम्पिक) मा मात्र पदार्पण भएको हो । युवा दर्शकलाई तान्ने योजनासहित स्केट बोर्डिङलाई ओलम्पिकमा समावेश गरिएको हो ।
भत्किन लाग्यो ‘स्मार्ट रिफ्रेस सेन्टर’
चार वर्षअघि २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा शिलान्यास गरिएको आरामकक्ष ‘स्मार्ट रिफ्रेस सेन्टर’ भत्किने अवस्थामा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको
श्रम बैङ्कमार्फत ९११ जनाले प्राप्त गरे रोजगारी
काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमार्फत ९११ जनाले रोजगारी पाएका छन् । निजी क्षेत्रका कम्पनीमा ३२९ जना र महानगरका विभिन्न विभागमा ५८३ जनाले रोजगारी प्राप्त गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
कक्षा छोड्दा विद्यालय बन्द
लामा समुदायको गाउँबस्तीमा सञ्चालन गरिएका अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । माथिल्लो कक्षा चढेपछि विद्यार्थीले विद्यालय छोड्न थालेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् । नाम्खा गाउँपालिका–६, तिल गाउँका अभिभावक कुन्क्याप तामाङले हिमशिखर प्राथमिक विद्यालय बन्द भएको बताउनुभयो । गाउँका अधिकांश विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेकाले विद्यालय बन्द भएको हो ।
एक जर्किन पानी भर्न चार दिन
बर्खाको साउने झरीमा पनि मेलौली नगरपालिकाको काँडा बजारका स्थानीय बासिन्दालाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने/नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।
बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो
विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् ।
कौशिकी आरती सुरु
चतराधाममा कौशिकी आरती सुरु गरिएको छ । साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा कौशिकी आरती सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वराहक्षेत्र नगरपालिकाले जगत्गुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महìव बढाउन सन्ध्याकालीन कौशिकी आरती सुरु गर्ने पालिकाले नीति तथा कार्यव्रmममै समावेश गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।
राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम
राष्ट्रिय प्राथमिकताका आयोजनामा अबदेखि दुई सिफ्टमा काम हुने व्यवस्था मिलाउनुपर्ने भएको छ । चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले त्यस्ता आयोजना समयमै सम्पन्न गराउन दुई चरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको हो ।
आज देशैभर भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तेत्तिस वर्षमा पनि पूरा भएन सडक
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्गको काम ट्र्याक खुलेको ३३ वर्षसम्म पूरा भएको छैन । भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारदेखि ठुलो
ढैँचा मलको प्रयोग बढ्दै
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २२ वर्षीय युवा किसान ललित महताले ढैँचा मलको प्रयोग गरेर धान रोप्नु भएको छ । उहाँ रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल भनेर
वारङ्गीमा कफीको व्यावसायिक खेती
मोरङको लेटाङ–७, वारङ्गीमा कफीको व्यावसायिक खेती गरिएको छ । वारङ्गीका ३४ वर्षीय राजविव्रmम राईले चार वर्षअघि व्यावसायिक रूपमा कफी खेती सुरु गर्नुभएको हो । सुरुमा अदुवा, कुचो र तेजपात (सिन्कौली) खेती गर्ने किसान अहिले कफी खेतीमा लागेका हुन् ।
‘मेरा जुम्ल्याहा छोराको शव कहिले पाउँछु ?’
रौतहटको यमुनामाई गाउँपालिका–४, सरहठवाका ५८ वर्षीय सुखल दासको एउटै माग छ– जस्तो अवस्थामा भए पनि जुम्ल्याहा छोराको शव चाहियो । सुखलका छोरा तुलसी र राम
एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ ।
पाँच दिनभित्र समाधानको खाका पेश गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिनु भएको छ ।
भूमिहीनको समस्या समाधान गर्नुपर्छ : नेत्री चौधरी
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा भूमि अधिकार श्रमिक संगठन नेपालका अध्यक्ष शान्ता चौधरीले सरकारले भूमिहिन, मुक्त कमैयाको समस्या समाधान गर्नमा गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
क्रिप्टो व्यवसायबारे पुटिनको चेतावनी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताउनु भएको छ ।
गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
यसै वर्षबाट एआई पढाउँदै गण्डकी विश्वविद्यालय
ण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
सरकारले लगानी मैत्री नीति अवलम्बन गर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन नीति सरकारले अवलम्बन गर्ने बताउनुभएको छ।
गोरखापत्रका नायब कार्यकारी सम्पादक सरोज अधिकारीको बिदाइ
गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारी सेवा निवृत्त हुनुभएको छ। गोरखापत्रमा ३६ वर्ष ७ महिना ५ दिन काम गर्नुभएका अधिकारीको बुधबार ५८ वर्षे अनिवार्य अवकाशपछि बिदाइ भएको हो।
भ्रष्टाचारका दुईसय मुद्दा दर्ता हुँदा ५२४ कर्मचारी तानिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक मुद्दा विशेष अदालतमा दायर भएको जानकारी दिएको छ।