यु–१९ विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो २९८ रनको चुनौतीपूर्ण लक्ष्य
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो ।
रियल म्याड्रिड शीर्षस्थानमा
रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शिहीबार राति भएको खेलमा गेटाफेलाई २–० गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो ।
सावित्रा भण्डारी फ्रान्सेली क्लबमा अनुबन्ध
नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएको छ ।
यु–१९ विश्वकप क्रिकेट : नेपाल भारतविरुद्ध पहिले फिल्डिङमा
नेपालले आइसिसी यु–१९ विश्वकपको सुपर सिक्समा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा भारतका कप्तान उदय सरनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो
यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।
प्रधानमन्त्री कप क्रिकेट : पुलिस अपराजित रहँदै फाइनलमा
लिगको दुई खेल अगावै फाइनलमा स्थान बनाएको पुलिसले बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ७८ को जित निकाल्यो ।
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते सुरु
तेस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता मोरङमा
दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ ।
बार्सिलोनाको कठिन जित
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोलले हरायो ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियाेगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
किसुन जी स्मृति हाफ म्याराथन चैतमा
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीमाथि पुलिसको फराकिलो जित
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा लुम्बिनी प्रदेशमाथि एक सय तीन रनको फराकिलो जित निकालेको छ ।
यु–१९ विश्वकप क्रिकेट : सुपरसिक्सको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित
नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्स पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।
गोरखापत्रकर्मी रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार
राष्ट्रिय ‘खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ गोरखापत्रकर्मी गोविन्द रेग्मीलाई प्रदान गरिएको छ ।
आहा रारा गोल्ड कप : जावलाखेललाई हराउँदै थ्री स्टार फाइनलमा
जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
बङ्गलादेशलाई नेपालको १७० रनको चुनौती
दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई १७० रनको चुनौती दिएको छ।
न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन
साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ ।
गीता र श्रेयालाई टेबलटेनिस उपाधि
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो दिन मङ्गलबार गीता थापामगर र श्रेया धर आआफ्नो विधामा च्याम्पियन बन्नुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कोशीको सान्त्वना जित
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
तानसेनमा राष्ट्रपति रनिङ् शिल्ड सुरु
तानसेनको टुँडिखेल मैदानमा पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । मङ्गलबारदेखि सुरु प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयो ।
स्पोर्ट्स अवार्ड विजेतालाई सात लाख बराबरको बिमा
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेतालाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले सात लाख रुपियाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।
नगर फुटबलमा सिरिजङ्गा च्याम्पियन
फाइनलमा नजरिन युथ क्लबलाई १–० गोलले हराउँदै सिरिजङ्गा च्याम्पियन बनेको हो । सिरिजङ्गाको जितमा योग थापाले खेल सुरु भएको दोस्रो मिनेटमै निर्णायक गोल गर्नुभएको थियो ।
आर्मीका खड्कालाई व्यास अल्ट्रा म्याराथन उपाधि
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जित्नुभएको छ ।