चिकित्सकसहित गाउँ गाउँमा कुलचन्द्र
कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव हुनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरमा जन्मनुभएका गौतम राष्ट्रसङ्घको उच्च ओहदामा पुग्ने पहिलो नेपाली पनि
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दाउन्ने क्षेत्रमा सोमबारदेखि दैनिक राती ६ घण्टा सडक बन्द
नारायणगढ बुटवल सडक खण्ड अन्तरगत सोमबारदेखि दाउन्ने क्षेत्रमा रातीमा सडक बन्द गरेर काम हुँदैछ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सेवा सुरु
दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाइन टिकट सेवा सुरु गरेको छ ।
मनै लोभ्याउने फूल (फोटो फिचर)
सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरीथरीका फूल ढकमक्क फुलेका छन् ।
अवैध आयात र तस्करी नियन्त्रण रोक्न बाँके प्रहरीकाे विशेष अप्रेसन
जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अपराधी पक्राउ, अवैध आयात र तस्करी नियन्त्रण तथा लागु औषधको ओसारपसार रोक्न जिल्लामा विशेष अप्रेसन सञ्चालन गरेको जनाएको छ ।
ढुङ्गाबाट समृद्धि खोज्दै भण्डारी र ओली
गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुका ५८ वर्षीय जगुलाल भण्डारी र मुसिकोट नगरपालिका–१४ रुकुम पश्चिमका ३३ वर्षीय प्रेम प्रकाश ओलीले रेसुंगा ढुङ्गा कटिङ्ग उद्योग सञ्चालन गरेको, छ वर्ष भयो । ३० वर्ष ३० दिन स्वास्थ्य क्षेत्रमा सरकारी जागिर खानु भएका जगुलाल भण्डारी ०७६ सालमा अवकास हुनुभयो ।
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
कोरिडोर बनेपछि यात्रा सहज
गुल्मीकोे कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पहिले कालीगण्डकीबाट
तालिमप्राप्त कुकुरद्वारा जाँच
भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर आकस्मिक जाँच अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिमप्राप्त कुकु
फोनिजमा नयाँ नेतृत्व : अध्यक्षमा चौधरी सर्वसम्मत, ४५ सदस्यीय समिति निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको संघीय समितिको आठौं महाधिवेशनबाट लक्की चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु
कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो।
फोनिज अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।
बेमौसमी वर्षाले इँटा उद्योगमा ठुलो क्षति
चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी वर्षाले बाँके जिल्लामा रहेका ३० भन्दा बढी इँटा उद्योगमा तयार पारेर राखिएको साढे सात करोड रुपियाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ ।
अलपत्र पन्टुन पुल
कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ सालदेखि २०७० सम्म १४ वर्ष बर्दियाको राजापुर क्षेत्रलाई वारपार गराउन गेरुवा नदीमा राखिएको पन्टुन पुल अहिले व्यवस्थापन नहुँदा ११ वर्षदेखि अलपत्र परेको छ ।
पाँच दशकपछि स्वामित्व प्राप्त
बर्सौंदेखि आफ्नै भूमिमा घर बनाएर बसेका भए पनि कानुनी रूपमा स्वामित्वबाट वञ्चित कपिलवस्तुका सयौँ घरधनीले बल्ल लालपुर्जा हात पारेका छन् ।
पर्यटक घटे, कृष्णसार बढे
कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा
नेपालगन्जमा कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय
नेपालगन्जमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना भएको छ।बार भवनभित्र स्थापना गरिएको सो कार्यालयको सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले उद्घाटन गर्नुभयो।
गुल्मीमा पुग्यो पाठ्यपुस्तक
गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका लागि पाठ्यपुस्तक पर्याप्त मात्रामा पुगेको छ। गतवर्ष जस्तै यस वर्ष जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीसँग पाठ्यपुस्तक सेटमा पर्याप्त उपलब्ध रहेको हो। शैक्षिकसत्रको पूर्वसन्ध्यामा नै यस जिल्लामा हालसम्म ८८ हजारभन्दा बढी पाठ्यपुस्तक सहज रुपमा आइपुगेको छ।
दुना टपरीलाई पातको जोहो
दाङ, चैत ३० गते । दाङको लमही–घोराही सडकखण्डको चौपट्टा जङ्गलबाट दुना टपरी बनाउन मालुका पात टिपेर घर फर्कदै थारू समुदायका महिलाहरू । तस्बिरः रासस
कर्णाली पुलको मर्मत सुरु
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ ।
नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलन तयारी पूरा
चैत ३० गते नेपालगन्जमा आयोजना गरिने नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताउनुभएको छ ।
समाचार कक्षलाई समावेशी बनाउनु पर्छ : अध्यक्ष लम्साल
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ ।