घोराहीमा डुङ्गा सयर
घोराही उपमहानगरपालिका ५ धर्ना धारापानी मन्दिरमा निर्माण गरिएको जलाशयमा डुङ्गा सयरमा रमाउँदै आन्तरिक पर्यटक
खानेपानी योजना निर्माण
घोराही उपमहानगरपालिका–२, रामपुरमा चार करोड रुपियाँभन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण भएको छ ।
कटुवाखोला पुल तीन वर्षदेखि अलपत्र
निर्माण व्यवसायीको लापर्बाहीले दाङको घोराहीमा करिब तीन वर्षदेखि पुल अलपत्र परेको छ ।
पर्यटन सर्किटमा बाह्र जिल्ला जोडिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताउनुभएको छ ।
पुस्तान्तरण हुन सकेन मारुनीनाच
पूर्वै दिशाबाट आए हाम्रा मित हो पिया बैँस भरियो साउने मासमा वनै हरियो...
मन्त्रीपरिषद्को निर्णय अवज्ञा गरेको आरोप
मन्त्रीपरिषद्को निर्णय अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणले पुरानै बिल पठाएको भन्दै रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगको प्रमाण दिन माग गरेका छन् ।
किन बढ्दैछ सम्बन्ध विच्छेदको घटना
पाल्पाको तानसेन नगरपालिका वडा नं १३ की हिमानी दर्जीले १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो ।
रैथाने बालीमा व्यावसायिक बन्दै किसान
घरायसी प्रयोगमा उत्पादन गर्दै आएका किसानहरूले व्यावसायिक रूपमै उत्पादन सुरु गरेका छन् ।
मालिकाका २५ जनालाई मोटरसाइकल मर्मत तालिम
मालिकाका २५ जना बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्यले मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिएको छ ।
अग्लुङ्गफेदीमा पक्की पुल निर्माण हुने
गुल्मीको पश्चिमी ग्रामीण भेग प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल बन्ने भएपछि स्थानीय अत्यन्तै खुसी देखिएका छन् ।
बाँझो जमिनमा किवी खेती
वर्षौंदेखि बनमाराले ढाकेको बाँझो जग्गामा २३ जनाले अहिले किवी फलाएका छन् । कालीगण्डकी गाउँपालिका १ सिरकोटमा २३ जना युवा मिलेर पाँच सय ४० रोपनी बाँझो जग्गालाई सदुपयोग गरी किवी फलाएका हुन् ।
शहीद क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ
जिल्लाको रामपुर नगरपालिका–७, किसानबारीस्थित सहिद बहुमुखी क्याम्पसमा महायज्ञ सञ्चालन गरिने भएको छ । क्याम्पसको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि आगामी पुस १६ देखि २३ गतेसम्म श्रीमद् भागवत धन धन्याचल ज्ञान महायज्ञ गर्ने निर्णय भएको हो ।
नेता पोख्रेलको योगदान अतुलनीय : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
व्यावसायिक केरा खेतीमा जम्दै उपाध्याय
बाँकेको खजुरा गाउँपालिका वडा –३ बिगाउँ वागमतीनगरका किसान हरिप्रसाद उपाध्यायले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ ।
स्ट्राबेरी खेती
दाङ, मङ्सिर २ गते । घाेराही उपमहानगरपालिका–१४ झिंगौरामा किसान वीरेन्द्र खड्काले मल्चिङ प्रविधिबाट व्यावसायिक रुपमा गर्नुभएको स्ट्राबेरी खेती । तस्बिरः रासस
युवालाई उद्यमसँग जोड्न सुझाव
पूर्वको मेचीनगरबाट सुरु भएको नेपाली कांग्रेसको युवा सङ्कल्प यात्राको टोलीले शुक्रबार बुटवल मैनाबगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेटघाट गरेको छ ।
अचेत अवस्थामा फेला परेका महिलाको मृत्यु
पाल्पाको रामपुरमा अचेत अवस्थामा फेला परेका महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका(३, बगाहाका ६५ वर्षीय सुकमाया गिरी सारू शनिवार साँझ अचेत अवस्थामा फेला पर्नु भएको थियो ।
करदाता सेवा कार्यालय तौलिहवा सर्बोत्कृष्ट
देशभरका करदाता सेवा कार्यालयमध्ये करदाता सेवा कार्यालय तौलिहवा सर्बोत्कृष्ट हुन सफल भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस २०८१ को अवसरमा करदाता सेवा कार्यालय तौलिहवा प्रशंसापत्रसहित सम्मानित भएको हो ।
संविधान ढुंगाको अक्षर होइन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान ढुंगाको अक्षर नभएको बताउनुभएको छ। यो गतिशील दस्तावेज भएको र समाजको आवश्यकताका आधारमा परिस्कृत हुँदै जाने उहाँको भनाइ छ।
गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढे
तुलसिपुर उपमहानगरपालिका वडा –७ मा रहेको गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढेका छन् । मङ्सिर महिना सुरु भएसँगै पर्यटक बढेका हुन् । उद्यानको व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार शनिबार मात्र पाँच हजार बढी पर्यटकले अवलोकन गरेका छन् । पार्कमा संरचना थपेसँगै पर्यटकहरु बढेका हुन् ।
६५ करोडको लागतमा नयाँ उद्योग
उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योगलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिका –१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बुटवल मेला: हस्तकला प्राथमिकतामा
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिइने भएको छ ।
मायादेवी मन्दिरमा लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले लुम्बिनीको मायादेवी मन्दिरमा खेलाडीले लगाउने जर्सी सार्वजनिक गरेको छ ।
उत्कृष्ट करदाताको रूपमा लुम्बिनी मेडिकल कलेज सम्मानित
सरकारले उत्कृष्ट करदाताको रूपमा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालिलाई सम्मान गरेको छ ।