कागती खेतीबाट राम्रो आम्दानी गर्दै वली
तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ ।
राप्तीसोनारीमा राष्ट्रपति रनिङ शिल्डको तयारी
बाँकेको राप्तीसोनारी गाउँपालिकाले गर्न लागेको १७औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडी बढिरहेको छ ।
धमाधम निर्माण हुँदै छ बुटवलको मुख्य सडक
बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । विगत ८ वर्षदेखि अलपत्र रहेको सो सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम गरिरहेको छ ।
विपन्न परिवारका लागि पक्की घर निर्माण सुरु
बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि पक्की घर निर्माण सुरु गरिएपछि त्यस्ता समुदायका नागरिकले नयाँ घर पाउने भएका छन् ।
घोराहीको मङ्लेरी गाउँ
दाङ, मङ्सिर ८ गते । दाङको घोराही उपमहानगरपालिका १३ स्थित मङ्लेरी गाउँ र आसपासको क्षेत्र । अहिले गाउँमा तोरी फुलेर पहेँलपुर देखिएको छ । तस्बिर: रासस
हजार गुम्बा विहारको उद्घाटन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उद्घाटन गरिएको छ ।
सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको छ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले जनतामा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।
बालबन्दीमा छाला रोगको सङ्क्रमण
बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका अधिकांश (बालबिज्याइँकर्ता) बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
गुजारा चलाउन र औषधी सेवनमा समस्या भएको द्वन्द्वपीडितको गुनासो
विगतको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधी सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन्।
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ ।
दस प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न नगरपालिकाको निर्देशन
नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्था तथा सबै अस्पताललाई बिरामीलाई उपचार गर्दा १० प्रतिशत अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन गरेको छ ।
बर्दियाको जब्दीघाट पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भासिएको लामो समयपछि पनि मर्मत सम्भार वा पुननिर्माण नहुँदा सो क्षेत्रका सयौं सर्वसाधारणले ठुलो सास्ती खेप्नु परेको छ ।
बाँके कुष्ठरोगको जोखिममा
कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।
सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान
गुल्मीको धुर्कोट गाउँपालिका–२ पीपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुर्ख्याैली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
मुख्यमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतको भेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दैआएको सहयोगको बारेमा छलफल भएको बताइएको छ ।
रानीमहल जोखिममा
कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ ।
सुपादेउरालीको भेटी सामाजिक काममा
सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ ।
बसाइँसराइले रित्तिँदै गाउँ
बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् ।
तोरी फुलेर पहेँलै काउलेगाउँ
गढीलेकको काखमा अवस्थित करीव एक सय घरधुरीको बसोबास रहेको दाङको घोराही उपमहानगरपालिका(१ स्थित तोरी फुलेर पहेँलै देखिएको काउलेगाउँ ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
दुर्घटनामा दुईको मृत्यु
पाल्पामा पिकअप जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका –१, सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुन रहनुभएको छ ।
पोखरीमा १० हजार माछाका भुरा छाडिए
वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसाथ विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सैनामैना नगरपालिका –४ मा रहेको १२ बिघा पोखरीमा १० हजार माछाका भुरा छाडएका छन् ।
हडियाबाबा मेलामा भक्तजनको आकर्षण
नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ ।