धरानमा तिहारको झिलिमिली
धरानका मुख्य चौक बजारदेखि सबै क्षेत्रमा तिहारको झिलिमिली सुरु भएको छ । बजारमा तिहारको सामान किन्न सर्वसाधरणको भिड लागेको छ ।
नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गर्नुभएकाे छ ।
पहाडे गाईपालन गर्ने किसानलाई मासिक एक हजार
अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
भारतीय फूल आयात हुँदा नेपाली व्यवसायी मर्कामा
नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सिमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् ।
सुर्खेतमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने
जिल्ला प्रशासन कार्यालय सुर्खेतले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ ।
स्यार्पूतालमा सञ्चालित डुङ्गा बन्द
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङ्गाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।
मादल बिक्री गरी मनग्य आम्दानी
चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध अप्रेसन
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको चुरे क्षेत्र परशुराम नगरपालिका –६ छेलाको तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा वडा ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।
अरिङ्गालले टोक्दा एक जना मृत्यु
जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ ।
एमाले चन्द्रागिरि नगर कमिटी कार्यालय उद्घाटन
नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उद्घाटन गर्नुभयो ।
आफन्तले खोलेका संस्थालाई लाखौँ अनुदान
स्थानीय तहले नाफामूलक संस्थालाई सरकारी अनुदान दिँदा सार्वजनिक रूपमा निःशुल्क वा शून्य शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित गरेर मात्र अनुदान दिन पाउने व्यवस्था भए पनि दैलेख
क्रसर व्यवसायी आन्दोलित
नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्री उपलब्ध गराएका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
मछुवाराहरू वैकल्पिक पेसातर्फ उन्मुख
नदी तथा खोलामा प्रशस्त माछा पाइने समयमा माछा मारेर जीविकोपार्जन गर्ने समुदायले अहिले माछा पाइन छाडेपछि पेसा नै परिवर्तन गर्न थालेका छन् ।
सिँचाइले किसानमा उत्साह
गुल्मीमा सिँचाइ योजना सम्पन्न भएसँगै स्थानीय अत्यन्तै खुसी देखिएका छन् ।
दीपावलीको हार्दिक शुभकामना
नेपालीको सबैभन्दा ठुलो चाड दसैँपछि अर्को महत्वको पर्व तिहारको रौनक छाउँछ ।
सुशासन र समृद्धिको मार्ग
सरकार गठनको तीन महिना पूरा भएको छ । सामान्यतः यस अवधिलाई मधुमास अर्थात् हनिमुन पिरियड भन्ने गरिन्छ ।
स्मरणमा महाकवि देवकोटा
ती व्यक्ति जसले धन कमाउनेतर्फ कहिल्यै आकृष्ट हुनुभएन, राष्ट्रको नाम कमाउने कार्यमा अहोरात्र जुटिरहनुभयो र नेपालको नाम विश्वभर चम्काउनुभयो । ती महापुरुष हुनुहुन्छ महा
सहकारीको उपादेयता
नेपाल र नेपालीलाई सहकारीको आवश्यकता छ, थियो ।
मन्दिर एक, स्वरूप अनेक
आज कात्तिक औँसी अर्थात् सुखरात्री । यस दिन हिन्दुहरूले विशेष हर्सोल्लासका साथ घरघरमा महाल
चाडपर्वमा खानपान र पटकाबाट सावधान
दसैँअघि नै नेपालबाट मनसुन बाहिरिएको छ, मौसम सुक्खा र चिसो हुँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वान्तवा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वान्तवा राई भाषा
तिहारमा फूलको झिलिमिली
तिहार सुरु भएसँगै सयपत्री र मखमली मालाले बजार सुसज्जित भएको छ ।