मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु
दाङमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
साहित्यकार सरोज ओलीको निधन
झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो ।
पोखरामा क्रस कन्ट्री दौड हुने
हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुनुभएको छ । तिहारलगत्तै हुने अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा दौडका चार विधामा प्रतिस्पर्धा हुनेछ ।
बजार अनुगमन नहुँदा ठगिँदै सर्वसाधारण
सर्लाहीका विभिन्न बजारमा तिहारका सामग्रीको किनबेच बढेको भए पनि उच्च मूल्यले सर्वसाधारण ठगिएका छन् ।
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
भीरकोटमा सुत्केरी भैँसी पोषण भत्ता
भीरकोट नगरपालिकाले सुत्केरी भैँसी पोषण भत्ता कार्यक्रम ल्याएको छ ।
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
भिरबाट लडेर एकको मृत्यु
भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ सानोचेक्मी माझको भिरबाट लडेर शुकवार बिहान एक जनाको मृत्यु भएको हो ।
अमरपथमा दीपावली महोत्सव
तिहार पर्वको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो ।
अनुशासित भएर देउसीभैलो खेल्न आग्रह
अर्घाखाँचीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट जोगाउन सचेतना
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
छायाँनाथ धाम जाने झोलुङ्गे पुल सञ्चालनमा
छायाँनाथ धाम जानका लागि चैना खोलामा दुई महिनाअगाडि निर्माण सम्पन्न भएको झोलुङ्गे पुल शुक्रबारबाट सञ्चालनमा आएको छ ।
अनुदान पाएपछि बाख्रा पालक कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । वडा नं. ३ र ४ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
फूल खेतीमा रमाउँदै अर्याल
बाणगंगा नगरपालिका-३ भक्तौली कपिलवस्तुका युवा नारायण अर्याललाई फूल स्याहार्न भ्याइनभ्याइ छ ।
पहिरो पीडितलाई कम्बल र ज्याकेट सहयोग
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।
निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।
मनै लोभ्याउने फूल र ड्राइगन फ्रुट
रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका बारीका पाटाहरू अहिले सयपत्री फूलले ढाकेको छ ।
छोरीहरूले गरे बाबुको काजकिरिया
मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उहाँका पाँच जना छोरीहरू र आमा टीका दशगात्र किरियामा बस्नु भएको छ ।
तिहारका लागि तयार हुँदै सयपत्री माला
घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्न भ्याइनभ्याइ छ ।
स्क्यानर मेशिन अलपत्र, सुरक्षाकर्मीलाई सास्ती
नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भनेर ल्याइएको लगेज स्क्यानर मेशिन बिग्रेर अलपत्र अवस्थामा रहेको छ ।
सडक खुलेको २५ वर्षपछि स्तरोन्नति
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ ।
पाँचखाल सेज निर्माण अलपत्र
सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको तेह्र वर्ष पुरा हुँदा पनि सेज निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
रारा विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा
रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।
कैलालीमा धान खरिदको कोटा बढ्यो
सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ ।