मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।
राका गाउँ र तिला नदी
जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी ।
पन्ध्र दिनको पठनीय यात्रा
नगेन्द्रराज रेग्मीको चौथो कृतिका रूपमा नियात्रासङ्ग्रह ‘लन्डन डायरी’ लाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको छ ।
परागको अनुराग !
तब पो ऋतुकी रानी शरद ऋतु ! दसैँतिहार, छठ जस्ता महापर्वले नयाँ उत्साह, जाँगर र चेतना चम्काएको ।
सैपालको सौन्दर्यमा सम्भावना
सैपाल पर्वत शृङ्खला पूर्वी–दक्षिण मोहडा जो बाजुरा भएर बग्ने बुढीगङ्गा नदीको प्रायः समानान्तर हुँदै उत्तरबाट दक्षिणतिर शृङ्खलाबद्ध भएर फैलिएको छ ।
संस्कृति जीवन्त राख्ने तिहार
नेपाल संस्कृति, चाडपर्वको धनी देश हो । हाम्रा जातजाति, भौगोलिक परिवेश अनुसार भिन्नाभिन्नै चाडपर्व छन् ।
सिलगढीमा साहित्यिक जमघट
उसो त धेरै पटक पुगिएको थियो, सिलगढी ।
उखु रोप्दै किसान
शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका किसान खेतमा कात्तिके उखु रोप्दै । जिल्लाका दुई वटा चिनी मिल सञ्चालनमा आएपछि किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
थानकोटको सिन्दूरजात्रा
चन्द्रागिरि पर्वत शृङ्खलाको फेदीमा सुन्दर नगर छ थानकोट ।
दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ ।
स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु
स्पेनको उत्तरपूर्वी सहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहीबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
मारुनी पुस्तान्तरणको प्रयास
युवापुस्ताले चासो नदिँदा परापूर्वकालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवा समेटेर यसको संरक्षणमा जुटेका छन् ।
नेपालगन्जबाट यातायात कार्यालय सर्ने हल्ला मात्र हो: मन्त्री न्यौपाने
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनुभएको छ ।
‘प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
नदीजन्य पदार्थ उत्खननका लागि सिफारिस
दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ ।
बराह ताल र हिमालको प्रतिविम्ब
म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिविम्ब (छायाँ) ।
पालिकामा हुलाक, घट्दै सेवाग्राही
पाल्पाका आठ वटा स्थानीय तहमा पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालय खारेज गरिएपछि पाल्पाका आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
पुल बनेपछि स्थानीय खुसी
रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
पूरा भयो बस चढ्ने सपना
बाजुराको पूर्वोउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना पूरा भएको छ ।
अघि बढेन पुनर्निर्माण
मनसुनजन्य विपत्बाट घरबास गुमाएका सिन्धुपाल्चोकका प्रभावितको निजी आवास चार वर्षसम्म पनि बन्न सकेका छैनन् । २०७७ सालदेखि घरबास गुमाएर विस्थापित भएका परिवारको अहिलेसम्म निजी आवास बन्न नसकेको हो ।
पुर्खाको सिप छोडेर भारततर्फ
पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ ।