• १ मंसिर २०८१, शनिबार

बराह ताल र हिमालको प्रतिविम्ब

blog

म्याग्दी, मङ्सिर १ गते । म्याग्दीको मालिका गाउँपालिका १ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिविम्ब (छायाँ) । तस्बिरः रासस