अर्घाखाँचीमा धान उत्पादनमा वृद्धि
अर्घाखाँचीमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।
एउटै पालिकाका ५९ बालबालिकामा कुपोषण
मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
घरबास सञ्चालन गरेर महिलाहरु आत्मनिर्भर बन्दै
नवलपुरको कावासोती क्षेत्रका महिलालाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन ।
नगदे बाली सुर्तीखेती
पर्सा, पुस ३ गते । पर्साको ठोरी गाउँपालिकास्थित विजयवस्तीको सुर्ती खेती र किनारामा तोरीखेती । नगदे बाली भएकाले यहाँका किसानले वर्षमा दुईपटक सुर्तीखेती गर्दछन् । तस्बिरः रासस
सूर्योदय र कुहिरो
तनहुँ, पुस ३ गते । तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिरः रासस
प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न प्रेस चौतारीका महासचिवको माग
नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नु भएको छ ।
घोडा र खच्चडको निःशुल्क बन्ध्याकरण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ र ४ नम्बर वडाको सिर्दीबास र प्रोकमा घोडा र खच्चडको निःशुल्क बन्ध्याकरण गरिएको छ ।
पोखरीमा माछा मार्दै
जलेश्वर, पुस ३ गते । महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित गोतमान पोखरीमा जाल हालेर माछा मार्दै माझीहरू । तस्बिरः रासस
बन्दीपुरमा पदमार्ग पर्खाल
दमौली, पुस ३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस
राहदानी लिनेको सङ्ख्या घट्यो
विगत केही वर्षदेखि नागरिकतासँगै राहदानी बनाएर विदेश जाने युवकयुवतीको सङ्ख्या बढ्दै जाने गरेको थियो ।
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
अछाम, पुस ३ गते । अछामको मङ्गलसेन नगरपालिका ६ ठुलासैनबाट बुधबार बिहान देखिएको डाँडापाखा हरियाली र हिमशृङ्खलाको मनमोहक दृश्य । तस्बिरः रासस
क्याम्पस प्रमुखबाटै छात्रा असुरक्षित
गुल्मीमा क्याम्पस पढ्ने छात्रा नै क्याम्पस प्रमुखबाट असुरक्षित भएको पाइएको छ ।
कम्बलको व्यापार
गुल्मी, पुस ३ गते । जाडो सुरू भएसँगै पूर्वी रूकुमबाट कम्बल र काम्लो बोकेर बिक्रीका लागि गुल्मीको मुसिकोट नगरपालिका आइपुग्नुभएका व्यापारीहरू । चिसो सुरू भएपछि यहाँ कम्बल र काम्लाको राम्रो व्यापार हुने गर्दछ । तस्बिरः रासस
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
जिल्लामा अहिले एचआईभी सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३० पुगेको छ ।
बस्ती विकास योजनालाई प्राथमिकता
कर्णाली प्रदेश सरकारले बस्ती विकास योजनालाई प्राथमिकतामा राखेको छ ।
‘दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा पेस भएको दलित सशक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताउनुभएको छ ।
सप्तकोशीको पानी नहरमा ल्याउन समस्या
सप्तकोशी नदीको पानी किसानका गरा गरामा पु¥याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी–मोरङ सिँचाइ योजनाका अधिकांश संरचना जीर्ण भएका छन् ।
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी
कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
आमाछोराद्वारा भडाहा र हुड्कोको प्रस्तुति
अरू दिन नियमित पठनपाठन हुने वीरेन्द्र माध्यमिक विद्यालयमा सोमबार बेग्लै माहोल थियो ।
अछामका वृद्धवृद्धा भत्ता लिन सास्ती खेप्दै, बैङ्कको लापरबाहीले १० दिन कुर्न बाध्य
मङ्गलवार बिहान ७ बज्नै लागेको बेला पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजार स्थित सुन्तलावारिमा उमेरले ७० काटेका करिब ५० जना बढी वृद्धवृद्धा जम्मा थिए । बिहान १० बज्दा यो संख्या एक सय भन्दा बढी पुगेको थियो । नजिकैको माछापुच्छ्रे बैङ्कले भत्ता दिनुभएपछि उहाँहरू त्यो पालो कुर्न बसको बताउनुभयो ।
पुल सञ्चालनका लागि पिथौरागढमा बैठक
नेपाल–भारत जोड्ने गरी दार्चुलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनका लागि भारतको पिथौरागढमा बैठक बसेको छ ।
धनगढीगाउँ–जुगेडा सडक निर्माण सुरु
कैलालीको धनगढी उपमहानगरपालिकास्थित धनगढीगाउँदेखि घुइयाँघाट हुँदै जुगेडा जोड्ने सडकको निर्माण सुरु भएको छ ।
हात्ती महोत्सवमा पर्यटकलाई छुट
पुस ११ गतेदेखि हुने हात्ती महोत्सवमा सौराहा आउने पर्यटकले खाना र आवासमा १० प्रतिशत छुट पाउने भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा