• ३ पुस २०८१, बुधबार

सूर्योदय र कुहिरो

blog

तनहुँ, पुस ३ गते । तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिरः रासस