भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण
भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ ।
वैदेशिक रोजगारीमा जानेलाई गलत स्वास्थ्य रिपोर्ट दिइन्छ : प्रतिवेदन
वैदेशिक रोजगारीमा जानेलाई नेपालमा स्वास्थ्य परीक्षण गर्दा गलत रिपोर्ट दिइने गरेको एक सरकारी अध्ययनले पुष्टि गरेको छ ।
अलैँचीले ग्रामीण अर्थतन्त्र उकास्दै
छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ ।
प्रसाईंलाई चौबिस घण्टाभित्र उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
आइपुग्यो एचपिभी खोप
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ल्याएको छ ।
न्यायालयको जनआस्थाका लागि साझा प्रयास
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयको जनआस्था अभिवृद्धि न्यायाधीश, कानुन व्यवसायी र कर्मचारी सबैको साझा गन्तव्य हुनुपर्ने बताउनुभएको छ ।
स्थानीय तहको एकलौटीमा बन्देज
शिक्षासँग सम्बन्धित कानुन बनाउँदा स्थानीय तहले एकलौटी गर्न नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको छ ।
डरैडरले ‘बिग्रेको घर’ सहन्छन् महिला
बहुविवाहले प्रेमिल घरपरिवार बिगार्छ तर परिवार र जोरीपारीको डरैडरले ‘बिग्रेको घर’ नै स्वीकार गरेर कानुनी उपचार नखोज्ने प्रवृत्ति महिलामा यथावत् छ ।
पार्टीको विभाग नेता थन्क्याउने ठाउँ होइन : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नेताहरूलाई थन्क्याउने ठाउँ मात्र नभएका बताउनुभएको छ ।
पर्यटन प्रवर्धन गर्न नेपालगन्ज साइक्लोथन हुँदै
साइकलको माध्यमबाट प्रचारप्रसार गरी नेपालगन्ज तथा आसपास क्षेत्रको पर्यटन प्रवर्धन गर्न नेपालगन्जमा ‘नेपालगन्ज साइक्लोथन २०८१’ आयोजना हुने भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
कैलालीमा भएको सवारी दुर्घटनामा एक जना युवकको ज्यान गएको छ । कैलालीको चुरे गाउँपालिका –१ का ३० वर्षीय बालकृष्ण कंडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।
कतारको राष्ट्रिय दिवस मनाइयो
कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ । कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ ।
छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास
सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ ।
तनहुँ जलविद्युत आयोजना : प्रभावितको जीविकोपार्जनलाई मद्धत
तनहुँ जल विद्युत आयोजनाले प्रभावित तीन सयभन्दा बढीलाई जीविकोपार्जनकाे लागि मद्धत गरेको छ ।
अन्तर मावि कवितावाचनमा दाहाल प्रथम
सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।
भैरहवामा खाना महोत्सव हुँदै
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । उद्योग व्यापार सङ्गठनको आयोजनामा पुस १६ गते (डेसेम्बर ३१) भैरहवामा सडक खाना महोत्सव हुन लागेको हो ।
सेनाले गोरखा–काठमाडौं पद यात्रा गर्ने
आगमी पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले यो वर्ष पनि गोरखा–काठमाडौं एकीकरण पद यात्रा गर्ने भएको छ ।
भ्यानको ठक्करबाट महिलाको मृत्यु
पिकअप भ्यानको ठक्करबाट तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ ।
प्रेरणाको स्रोत बन्दै भलमन्सा राजकुमारी चौधरी
एक दिन राजकुमारी चौधरीले आफ्ना पतिलाई भलमन्सा बन्न सुझाव दिनुभयो । थारू समुदायमा भलमन्सा भनेको गाउँ या बस्तीको अभिभावक हो । परम्परादेखि नै यो पदमा पुरूष मात्र चुनिने चलन थियो । त्यसैले उहाँले श्रीमानलाई यो पद दाबी गर्न भन्नुभयो ।
पृथ्वी राजमार्गको जामुनेदेखि सेतीपुलसम्मको अवरोध हट्यो
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको अवरोध हटेको छ ।
'निर्वाचनले वर्तमान गठबन्धनको सरकारलाई टिकाउन मार्ग दिएको छ'
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान गठबन्धनको लक्ष्य प्राप्तीको मार्गलाई जनताको बिचमा लैजान र विश्वासको वातावरण बनाउन पत्रकार महासंघको निर्वाचनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार सडक कालोपत्रे हुँदै
गोरखाको पालुङटार नगरपालिका अन्र्तगत पर्ने डोटीचौतारा देखि बिरुवाटार सडक कालोपत्रे हुने भएको छ ।
बागमतीको क्षेत्रीय सडक कालोपत्रे, स्थानीय खुसी
सर्लाहीको बागमतीमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको क्षेत्रीय सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।