• ३ पुस २०८१, बुधबार

बन्दीपुरमा पदमार्ग पर्खाल

blog

दमौली, पुस ३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस