• ३ पुस २०८१, बुधबार

नगदे बाली सुर्तीखेती

blog

पर्सा, पुस ३ गते । पर्साको ठोरी गाउँपालिकास्थित विजयवस्तीको सुर्ती खेती र किनारामा तोरीखेती । नगदे बाली भएकाले यहाँका किसानले वर्षमा दुईपटक सुर्तीखेती गर्दछन् । तस्बिरः रासस