चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र गतिमा
चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताउनुभएको छ ।
रूसमा पुराना सवारी साधनको आयातमा तीव्र वृद्धि
रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारी साधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो ।
पूर्व प्रहरी हवलदारको हत्याको आरोपमा बुद्धिराम पक्राउ
लमजुङको बेँसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवलदार सीता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
च्याटजिपिटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडिसीबिच सिड्नीमा अर्बौ डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ ।
मानो पाथी सङ्कलन गरेर विद्यालयमा आवास सञ्चालन
विद्यालयका प्रधानाध्यापक र अभिभावकहरू अहिले विद्यालय सञ्चालनका लागि गाउँमा मानो पाथी अन्न सङ्कलन गर्दै गरेको भेटिन्छन् ।
गौतमपुरमा निःशुल्क स्वास्थ्य शिविर
सुनसरीको हरिनगर गाउँपालिका-३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तनहुँमा दुध उत्पादनमा वृद्धि
पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दुध उत्पादनमा वृद्धि भएको छ ।
तीस जना कैदीबन्दी त्रिपालमुनि
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् ।
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै चैलिङ गाउँ
गाउँ पस्नासाथ देखिने एकनासका चिटिक्क परेका घरहरू । आँगन र बाटोभरि ढकमक्क फुलेका रङ्गीन फूलहरू अनि ओठमा मुस्कान लिएर पाहुनाको सत्कार गर्न आतुर स्थानीय ।
रोजगारी गर्न भारत जानेको लर्को
रोजगारीका लागि स्वदेश छाड्नेहरूको क्रम बढ्दै गएको बेला यहाँको एकै गाउँका १८ जना बिहीबार मजदुरी गर्न भारत पसेका छन् ।
सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन
नेपाल विद्युत प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
बाँकेका एम्बुलेन्सको विवरण सङ्कलन सुरु
बाँकेमा एम्बुलेन्स सञ्चालनका विषयमा व्यापक जनगुनासो आएकोले एम्बुलेन्सहरूलाई व्यवस्थित गर्न एम्बुलेन्सहरूको विवरण संकलन सुरु गरिएको छ ।
दाइँ गर्न राखिएको धानमा आगलागी
सप्तरीको महादेवा गाउँपालिका-४, डाढाको मुसहरी टोलमा दाइँ (दौनी) गर्न राखिएको धानमा आगलागी हुँदा ठुलो क्षति भएको छ।
कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते
तनहुँको बन्दीपुर गाउँपालिका-१, स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च. ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ ।
बागमती नदी सुधारका तिस वर्ष, २४ अर्ब खर्च
ऐतिहासिक एवम् प्राचीन सभ्यता, मानव विकास र धार्मिक संस्कार र संस्कृतिसँग जोडिएको बागमती नदी सरसफाइ अभियान आरम्भ भएको ६५५ औँ साता पूरा भएको छ ।
सार्क सक्रिय बनाऔँ
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियाका आठ मुलुकको साझा मञ्च हो । सार्कमा भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्स सदस्य छन् । यसका
जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन
गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
हर्षोल्लासका साथ मनाइयो उँधौली
मङ्सिर पूर्णिमाका अवसरमा किराँत समुदायले पितृका साथै प्रकृतिको समेत मान, सम्मानका लागि नृत्यको भावभङ्गीमा पूजा प्रार्थना गर्दै बिहीबार उँधौली पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
रुख कटानको काम अन्तिम चरणमा
भेरी लिफ्टिङ आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरू
मुख्यमन्त्रीद्वारा सात वटा आयोजना शिलान्यास
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कैलालीको पूर्वी क्षेत्रका सात वटा आयोजनाको शिलान्यास तथा सुपरीवेक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका महìवपूर्ण आ